ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

हरिनगरमा एकल महिला परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

गणेश कुमार यादव by गणेश कुमार यादव
February 21, 2023
in समाचार
0
हरिनगरमा एकल महिला परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण
42
SHARES
Share on FacebookShare on Twitter

फागुन,९गते,हरिनगर। अरफेन्स इन निड नामक गैरसरकारी संस्थाले हरिनगर गाउँपालिकाका तीन सय एकल महिला परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरेका छन् ।

प्राप्त जानकारी अनुसार प्रति परिवार चामल २० किलो, चिउरा ५ किलो, भुजा ४ किलो, चिनी २ किलो, चियापति ५ सय ग्राम, चना २ किलो, मसुर दाल २ किलो, सोयाबिन ५ सय ग्राम, खाने तेल २ लिटर, धनिया धुलो ५ सय ग्राम, खुर्सानि धुलो ५ सय ग्राम, बेसार धुलो ५ सय ग्राम, नुन २ किलो, सर्फ १ किलो, लुगाधुने साबुन ४ थान, नुहाउने साबुन ४ थान र न्यानो बलैंकेट १ थान वितरण गरिएको हो ।

बि.सं.२०६९ सालमा स्थापना भएको अरफेन्स इन निड नामक यस संस्थाले अनाथ छात्रवृति ,एकल महिलाहरुलाई खाद्यान्न वितरण कार्यक्रम , कम्बल वितरण , विद्यार्थीहरुलाई पोशाक वितरण ,जीवकोर्पाजनका लागि विकास कार्यक्रम सञ्चालन गर्दै आएको आयोजक संस्थाका नजाम अन्सारीले जानकारी दिनु भयो । यस संस्थाको हालसम्मको कार्य क्षेत्र इनरुवा न.पा., दुहवी न.पा., हरिनगर गा.पा., भोक्राहा नरसिंह गा.पा. , कोशी गा.पा. प्रस्तावित गोरखा ,बारा ,कास्की जिल्लाको पोखरा समेत रहेका छन् । यस संस्थाले आ.व.२०७३/०७४ देखि हाल सम्म गरेका कार्य प्रगति विवरण समेत सार्वजनिक गरेका छन् । अरफेन्स इन निड, नेपालका अध्यक्ष मौलाना वाजुद्दिन मियाँको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगत , शिक्षा ,युवा तथा खेलकुद शाखाका अजित कुमार मल्लिक , सुरक्षा निकाय, स्थानीय बुद्धिजीवी , पत्रकारहरु समेतको उपस्थिति रहेको थियो ।

Previous Post

थापाकाे नेतृत्वमा जेसिस इनरुवाकाे उदाहरणीय कार्य

Next Post

मैथली लोक नृत्यलाइ उपेक्षा गरेको भन्दै विरोध

Next Post
मैथली लोक नृत्यलाइ उपेक्षा गरेको भन्दै विरोध

मैथली लोक नृत्यलाइ उपेक्षा गरेको भन्दै विरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist