ADVERTISEMENT
Monday, April 20, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

लिग टू मा पीएनजीमाथि नेपालको शतप्रतिशत जित

गणेश कुमार यादव by गणेश कुमार यादव
March 13, 2023
in खेलकुद
0
लिग टू मा पीएनजीमाथि नेपालको शतप्रतिशत जित
42
SHARES
Share on FacebookShare on Twitter

फागुन २९ गते,काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि शतप्रतिशत जित निकालेको छ ।

घरेलु मैदानमा भइरहेको लिग टु को अन्तिम शृंखलामा सोमबार ९ विकेटको सहज जित निकाल्दै नेपाल पीएनजीमाथि अपराजित रह्यो । लिग टू मा नेपालले अब यूएईसँग एउटा मात्र खेल खेल्न बाँकी छ ।

लिग टू मा सहभागी ७ टिमले हरेक टिमसँग तीन वटा शृंखलामा गरी कूल ६ खेल खेल्नु पर्ने छ । जसमा नेपालले पीएनजीलाई ६ वटै खेलमा हराएर शतप्रतिशत जित निकालेको हो ।
नेपालले २०२२ मार्चमा यूएईमा भएको लिग टू मा पीएनजीलाई २ विकेट र ७ विकेटले पराजित गरेको थियो ।

यस्तै युएईमै गत हप्ता भएको अर्को श्रृंखलामा नेपालले पीएनजीलाई ४ विकेट र ३ विकेटले हराएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी शृंखलाको पहिलो खेलमा पीएनजीलाई ५२ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा भने ९ विकेटले विजयी भयो ।

लिग टू मा स्कटल्याण्ड, ओमान र नामिबियाले पनि पीएनजी विरुद्धका सबै ६ वटै खेल जितेका थिए ।

लिग टू मा ३५ खेल खेल्दा जम्मा ५ खेल मात्र जितेको पीएनजीले यूएईविरूद्धका ४ खेल र अमेरिकाविरूद्धको एउटा खेलमा सफलता पाएको हो ।

श्राेत: अनलाइनखबर

 

Previous Post

होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Next Post

मोरङ व्यापार संघको पहलमा राज्य बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा धर्ना

Next Post
मोरङ व्यापार संघको पहलमा राज्य बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा धर्ना

मोरङ व्यापार संघको पहलमा राज्य बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा धर्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1550 shares
    Share 620 Tweet 388
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist