ADVERTISEMENT
Tuesday, April 21, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

शिक्षकलाई हेपेर गाली गरेर शिक्षाकाे स्तर बढ्दैन : नगर प्रमुख भण्डाी

गणेश कुमार यादव by गणेश कुमार यादव
January 2, 2024
in मुख्य समाचार
0
शिक्षकलाई हेपेर गाली गरेर शिक्षाकाे स्तर बढ्दैन : नगर प्रमुख भण्डाी
53
SHARES
Share on FacebookShare on Twitter

पुस १७ गते, इनरुवा । इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले शिक्षकलाई हेपेर,गाली गरेर शिक्षाकाे स्तर बढ्दैन भनेर बतमउनु भएकाे छ ।

मंगलबार इनरुवा-१ स्थितर रहेकाे श्री भगवती माद्यामिक विद्यालयकाे ७१ औं बार्षिक उत्सव तथा अभिवावक दिवस समाराेहमा बाेल्दै नगर प्रमुख भण्डारीले उक्त कुरा बताउनु भएकाे हाे ।

नगर प्रमुख भण्डारीले भने”शिक्षा क्षेत्रमा लागेका साथिहरुलाई दुरुत्साहन गरर्ने अभियान्ता भेला भएर हिडेकाे देख्छु केही साथिहरुलाई।,´`मैले वहाँ हरुलाई अनुराेध गरे तपाईंहरूको र शिक्षकहरू बिच्चकाे द्वन्द्वले शिक्षालाई अगाडि बढाउँदैन ।” उनले भने एउटा जिम्मेवार बाैद्धिक शिक्षकलाई हेपेर,गाली गरेर शिक्षाकाे स्तर बढ्दैन त्यसैले आउनुस् छलफल गराैं,शिक्षामा सुधार्ने कुराहरु के के छन् त्येसमा म लागेकाे छु मगर्छु।”

बाहिर बसेर गाली गलाैज गरेर शिक्षा सुधार गर्छु,बन्द हर्ताल गराईदिन्छु भन्ने साेचराख्नु राम्रो हाेईन भनी नगर प्रमुख भण्डारीले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका पूर्व शिक्षक नवीन साहले भगवती मा.विमा बिज्ञान विषयमा कक्षा ११/१२ सञ्चालन गर्नुपर्नेमा जाेड दिनु भएकाे थियाे ।

उक्त कार्यक्रममा कक्षा १ देखि कक्षा १० सम्मका सर्वोत्कृष्ट हाँसिल गर्न सफल भएका विद्यार्थीलाई (झाेला)ब्याग तथा प्रमाणपत्र हस्तान्तरण गरिएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि इनरुवा गगरपालिकाका नगर प्रमुख केदार भण्डारी विशिष्ट अतिथि गाेपाल गाेईराला,गंगा बराल,सेमन्त बराल, सत्यनारायण मेहता लगायतकाे आतिथ्यता रहेकाे थियाे भने विद्यार्थी, अभिभावकहरुकाे उपस्थिति रहेकाे थियाे ।
उक्त कार्यक्रम भगवती माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ ओझाकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

Previous Post

उराँव लाेक साँस्कृतिक कार्यक्रम सम्पन्न

Next Post

युवा दिवसकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन

Next Post
युवा दिवसकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन

युवा दिवसकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1580 shares
    Share 632 Tweet 395
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist