Sunday, July 13, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

युवा दिवसकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन

गणेश कुमार यादव by गणेश कुमार यादव
January 3, 2024
in मुख्य समाचार
0
युवा दिवसकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन
53
SHARES
Share on FacebookShare on Twitter

पुस १८ गते,इनरुवा । सुनसरीको इनरुवामा युवा दिवसकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन भएकाे छ ।

बुधबार इनरुवा-१ शान्ति चाैक स्थित रहेकाे सानिका बैंक अगाडि मारवाडी युवा मञ्च इनरुवाका अध्यक्ष अंजनी चित्लाङ्गियाकाे अध्यक्षता तथा इनरुवा नगरपालिका वडा नं-१ का वडा अध्यक्ष प्रमाेद पाेखरेलकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

साेही अवसरमा मारवाडी युवा मञ्च इनरुवाले प्रभातफेरी गर्दै इनरुवा-१ स्थित रहृकाे हनुमान मन्दिरमा हनुमान चालिसा पाठ समेत गरेकाे थियाे।

कार्यक्रममा इनरुवा नगरपालिका वडा नं-१ का वडा अध्यक्ष प्रमाेद पाेखरेलले रक्तचन्दान कार्यक्रम सहर केन्द्रित भैरहेकाे छ,एस्लाई गाउँ केनद्रित कार्यक्रम गर्नु पर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा रेडक्रस साेसाईटी नेपाल धरान उपशाखाकाे प्राविधिक सहयोगमा ४१ पिन्ट रगत संगकलन गरिएकाे मारवाडी युवा मञ्च इनरुवाका अध्यक्ष अंजनी चित्लाङ्गियाले जानकारी दिनुभयाे ।

कार्यक्रम उद्योग वाणिज्य संघ इनरुवाका उपाध्यक्ष गिरिजा अटल,मुना गुप्ता,अनिल स्वर्णकार,साैरव अटल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Previous Post

शिक्षकलाई हेपेर गाली गरेर शिक्षाकाे स्तर बढ्दैन : नगर प्रमुख भण्डाी

Next Post

पशुपतिमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने

Next Post
पशुपतिमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने

पशुपतिमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2791 shares
    Share 1116 Tweet 698
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1522 shares
    Share 609 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1379 shares
    Share 552 Tweet 345
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    825 shares
    Share 330 Tweet 206

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist