ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

वडा सदस्य कार्की आफै डेङ्गु तथा घाँस मार्ने दबाइ छर्दै वडामा 

गणेश कुमार यादव by गणेश कुमार यादव
September 21, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
वडा सदस्य कार्की आफै डेङ्गु तथा घाँस मार्ने दबाइ छर्दै वडामा 
114
SHARES
Share on FacebookShare on Twitter


इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–६ का वडा सदस्य उत्तम कार्कीले आफैं डेङ्गु तथा घाँस मार्ने दबाइ छर्नेकाम सुनरु गरेका छन् ।
इनरुवा नगरपालिका वडा नं–६ का वडा सदस्य कार्कीले इनरुवाका युवाहरुको आर्थिक सहयोगमा आफैं डेङ्गु तथा घाँस मार्ने दबाइ छर्न थालेका हुन् ।

बुधबार देखी इनरुवा–६ साबिक मधेशा वडा नं–५ बाट काकीले र अन्य मजदुरहरू मिलेर डेङ्गु तथा घाँस मार्ने दबाइ छर्न सुरु गरेका छन् ।
नेपालको बिभिन्न ठाउमा डेङ्गुको संक्रमण बढिरहेको अवस्थामा इनरुवा–६मा यस्को संक्रमण नफैलियोस् भनेर बुधबारबाट डेङ्गु तथा घाँस मार्ने दबाइ छर्ने काम सुरु गरेको र एकसरिनै साबिक मधेशाका अन्य वडाहरूमा पनि डेङ्गु तथा घाँस मार्ने दबाइ छर्ने इनरुवा नगरपालिका वडा नं–६ का वडा सदस्य  
उत्तम कार्कीले जानकारी दिए ।  
कार्कीले इनरुवाका युवा तथा समाजसेवीको आर्थिक सहयोगमा दबाइ छर्किने काम भैरहेको र वडाबाट हाल केही सहयोग नभएको पछि वडाले पनि यस कार्यमा सहयोग गर्ने जानकारी दिए ।
वडा सदस्य कार्की आफै वडामा दबाइ छर्दै गर्दा उनीसँगको कुराकानीमा उनले “जनताको सेवक हो, जनताले मलाई आफ्नो अमूल्य मत दिएर काम गर्नको लागी  जिताउनु भएको छ र म वहाँहरूको सेवामा खटिरहने छु ।” भनेन बताए । 

कार्कीले थालनी गरेको कार्य सराहनीय भएको र अरु अरु वडाका जनप्रतिनिधिहरूले यसरी नै जनताको सेवा गर्नुपर्ने  स्थानीय बताउँछन् । 

Tags: डेङ्गुडेङ्गु तथा घाँस मार्ने दबाइनगरपालिका वडा नं–६
Previous Post

राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक, आजबाट निष्क्रिय

Next Post

प्रेम गीत-३ आजदेखि नेपाल-भारतसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा

Next Post
प्रेम गीत-३ आजदेखि नेपाल-भारतसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा

प्रेम गीत-३ आजदेखि नेपाल-भारतसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1525 shares
    Share 610 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist