प्रेम गीत-३ आजदेखि नेपाल-भारतसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा

असाेज ७ गते,काठमाडौं । नेपाली चलचित्र प्रेम गीत-३ आजदेखि नेपाल-भारतसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रको हिन्दी संस्करण विश्वभरका १२०० पर्दामा प्रदर्शनमा आएको छ । नेपालमा भने आजदेखि नेपाली संस्करण मात्रै प्रदर्शनमा आएको हो ।
हिन्दी संस्करण घटस्थापना अर्थात आगामी सोमवारदेखि प्रदर्शन गर्ने तयारी छ । ‘प्रेम गीत ३’ ले नेपालमा मल्टिप्लेक्स हलहरूमा उच्च शो पाएको छ । मल्टिप्लेक्स् अन्तर्गतको सबैभन्दा ठूलो चेन क्यूएफएक्सले मात्रै चलचित्रलाई प्रदर्शनको पहिलो दिन ७७ शोज् दिएको छ ।
चलचित्र हेर्न दर्शकहरूको उपस्थिति बिहानैदेखि उत्साहजनक रहेको हल संचालकहरुले बताएका छन् । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिष्टिना गुरुङको शीर्ष भूमिका छ ।

Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist