ADVERTISEMENT
Sunday, April 26, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

मोडल गिगी हदिदसँगको रोमान्समा ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो !

गणेश कुमार यादव by गणेश कुमार यादव
September 2, 2022
in कला
0
मोडल गिगी हदिदसँगको रोमान्समा ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो !
39
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । गर्लफ्रेण्ड क्यामिला मोर्रोनीसँगको चार वर्ष लामो रोमान्स टुंगिएपछि ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो सिंगल थिए । तर यतिबेला उनी नयाँ प्रेमिकासँग डेटिङमा रहेको खबर छ ।

२७ वर्षीया अमेरिकी मोडल गिगी हदिदसँग अभिनेता डिकाप्रियोको रोमान्स चल्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गायक जयन मलिकसँग ब्रेकअप भएपछि गिगी सिंगल नै थिइन् । नेपाली फेसन डिजाइनर प्रबल गुरुङसँग गिगीको निकट सम्बन्ध छ ।

हलिउड म्यागजिन इनटच विक्लीले लियो र गिगीले पछिल्लो गर्मीयाममा केही समय सँगै बिताएको उल्लेख गरेको छ । निकट स्रोतका अनुसार केही समयदेखि नै यी दुई एकअर्कामा परिचित पनि छन् । ‘उनीहरु एकअर्काप्रति आकर्षित भएका छन् । गिगी गर्जियस र सेक्सी पनि छिन्, तर लो–प्रोफाइलमा पनि छिन्,’ स्रोत भन्छ ।

स्रोत यो पनि दाबी गर्छ कि दुवैका प्रशस्तै म्युचुअल फ्रेन्ड्स पनि छन् । उनीहरु अहिले राम्रा साथी रहेको र घुमघाम पनि गर्दैछन् । यी दुईको रोमान्सबारे विशेष केही छैन, तर यी दुई हलिउडका ए–लिस्टर सेलिब्रिटी चाहिं पक्कै हुन् ।

गिगीकी एक्स ब्वाइफ्रेन्ड मलिकबाट तर्फबाट एक छोरी समेत छिन् । गत वर्ष गिगीकी आमाले मलिकलाई उत्पीडनको आरोप लगाएपछि ब्रेकअप भएको थियो ।

Previous Post

अर्जेन्टिनी उपराष्ट्रपति क्रिस्टिनाको हत्या प्रयास, आक्रमणकारी पक्राउ

Next Post

मिखाइल गोर्बाचोभ : युगले जन्माएका राजनेता

Next Post
मिखाइल गोर्बाचोभ : युगले जन्माएका राजनेता

मिखाइल गोर्बाचोभ : युगले जन्माएका राजनेता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1642 shares
    Share 657 Tweet 411
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist