इनरुवा । सुनसरीको कोशी गाउँपालिका वडा नं–७ मा बसोवास गर्दै आएका गोइढ समुदायका मानिस साँझ पख माछा मारेर फर्किँर्दै गर्दा खाना बनाउन लग्दै गरेको दाउरा । उनीहरू दिनभरी कोशी नदीमा माछा मारेर आफ्नो जीवीका चलाउँछन् र साँझमा घर फर्कँदा माछा मार्ने क्रममा भेटाएको दाउरा लेर घर फर्कीन्छन्