ADVERTISEMENT
Friday, December 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

मुद्दा लागेकाे कारण चुनाव लडेपनि बिकास गर्न सक्दैन भनी प्रचारवाजी गरियाे: गच्छदार

गणेश कुमार यादव by गणेश कुमार यादव
November 14, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
मुद्दा लागेकाे कारण चुनाव लडेपनि बिकास गर्न सक्दैन भनी प्रचारवाजी गरियाे: गच्छदार
75
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
कार्तिक २७ गते,इनरुवा। मुद्दा लागेकाे कारण चुनाव लडेपनि बिकास गर्न सक्दैन भनी प्रचारवाजी गरियाे भनेर बाम लाेकतान्त्रीक  गठबन्धन बाट सुनसरी क्षेत्र नं-३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिजय कुमार गच्छदारले बताउनु भएकाे छ ।

शनिबार गढी गाउँपालिका वडा नं- ४ स्थित चुनावी सभालाई सम्बाेधन गर्दै  गच्छदारले उक्त कुरा  बताउँनुभएकाे हाे ।

चुनावी सभा सम्बाेधन गर्दै”नेकपा एमालेकाे सरकार हुँदा मलाई जबर्जस्ती ललिता निवास जग्गा प्राकरणमा मुद्दा लगाएकाे कारणले धेरै अफुवाहा फैलाईदियाे जस्काे कारणले गच्छदार चुनाव लड्न पाउँदैनन् ।,`मुद्दा लागेकाे कारण चुनाव लडेपनि बिकासका कामहरु गर्न सक्दैनन् ।,`भनी भ्रमपुर्ण हल्ला फैलाएकाे छ।” गच्छदारले बताउनुभएका हुन् ।

मतदाताहरुलाई गच्छदारले भने “याे हल्लाकाे पछि नलाग्नुस्,यदि म चुनाव लड्न पाउँदिन थिए भने निर्वाचन आयाेगले राेकि दिन्थ्याे नि?,`एमालेका केही मानिसले निर्वाचन आयाेगमा उजुरिगरे मेराे उम्मेदवारी रद्द गर्न तर निर्वाचन आयाेगले त्याे उजुरी खारेज गरिदियाे ।”

बिपक्षी  सर्वाेच्च अदालतमा मेराे उम्मेदवारी खारेज गर्न गए तर सर्वोच्च अदालतले मेराे उम्मेदवारी खारिज गरेन,त्यसैले आज बैधानिक रुपले म तपाईंहरू सामु सातौं पटक मत माग्न आएकाे बताउनुभयाे ।

चुनावी सभालाई सम्बाेधन गरणै गच्छदारले आफ्नो पहलमा लाेहनि,एकमा,औरावनी देखि खडी टाेल,बाेर्डर सम्मकाे सडक टुलाईन गरि कालाेपत्रे हुने र २५ कराेडमा उक्त सडककाे टेण्डर समेत लागिसकेकाे बताउँनुभयाे ।

बिपक्षीका कुरा नसुनिकन बिगतका दिनहरुमा जसरी विश्वास गरि मत दिएर सुनसरी क्षेत्र नं-३ काे बिकासका लागि आफुलाई बिजय गराउँनुभयाे त्यसरी नै एसपटक पनि विश्वास गरि बिजय गराई बाँकी रहेका कामहरु गर्नका निम्ति आफुलाई मतदान गर्न समेत गच्छदारले मतदाताहरुलाई आग्रह गरे। गच्छदार चुनावी सभाामा आउनासाथ त्यहाँका मतदाताहरुमा उत्साह छाएकाे थियाे । मतदाताहरुले आफ्नो क्षेत्रमा रहेका समस्या सुनाउदै तत्काल एउटा पुल,शमसान घाट,टेबल,कुर्सी, र भाेजभतेरमा खाना पकाउन प्रयाेग गरिने सामाग्रीहरु उपलब्ध गराइदिन अनुराेध समेत गरेका थिए भने गच्छदारले चँडाेभन्दा चाँटाे उक्त सामाग्री उपलब्ध गराउने र पुल पनि चाँडै बनाउने मतदाताहरु समक्ष प्रतिवद्धता जाहेर गरेका थिए ।

चुनावी सभामा बाम लाेकतान्त्रिक गठबन्धन सुनसरी क्षेत्र नं-३ का प्रतिनिधि सभा सदस्य बिजयकुमार गच्छदार ,सुनसरी क्षेत्र नं-३ (ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार विन्देश्वर यादव,गढी गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रिप्रसाद यादव,लगायतकाे आतिथ्यता रहेकाे थियाे भने ३ सय जना भनणदा बढी मतदाताहरुकाे सहभागिता रहेकाे थियाे ।

 

Tags: प्रचारवाजी गरियाे: गच्छदारबिकास गर्न सक्दैन भनी प्रचारवाजी गरियाे:बिजय कुमार गच्छदारमुद्दा लागेकाे कारण
Previous Post

हेर्न लायक थियो इनरुवा–५ को घरदैलोमा ‘राजीव दाई’ को क्रेज

Next Post

सुनसरी निर्वाचन क्षेत्र नं-४ आज सम्म गुलामीकाे जन्जिरमा छ: कुशियैत

Next Post
सुनसरी निर्वाचन क्षेत्र नं-४ आज सम्म गुलामीकाे जन्जिरमा छ: कुशियैत

सुनसरी निर्वाचन क्षेत्र नं-४ आज सम्म गुलामीकाे जन्जिरमा छ: कुशियैत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist