Tuesday, December 5, 2023
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

प्रदेश सरकारले जारी गरेको निजामती सेवाको गठन अध्यादेश प्रदेशसभामा पेश

गणेश कुमार यादव by गणेश कुमार यादव
January 1, 2023
in मुख्य समाचार
0
प्रदेश सरकारले जारी गरेको निजामती सेवाको गठन अध्यादेश प्रदेशसभामा पेश
37
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश १ दोस्रो प्रदेशसभाको प्रथम अधिवेशन आजदेखि सुरु भएको छ । आजको बैठकमा प्रदेशसभाका सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बैठक बसेको हो ।

आजको बैठकमा प्रदेश नं. १ प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७९ पेश भएको छ । यस्तै प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत)लाई पनि प्रदेशसभाले अंगीकार गरेको छ ।

प्रदेशसभाको कार्यसूची अनुसार प्रदेशसभा सदस्य भीम पराजुलीले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत)लाई पनि प्रदेशसभाले अंगीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा एमाले सांसद लिलाबल्लभ अधिकारीले समर्थन गरेसँगै सर्वसम्मत पारित भएको हो ।

यस्तै निजामती सेवाको गठन संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०७९ प्रदेशसभामा सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रस्ताव पेश गरेका छन् । अर्को बैठक पुस २५ गते बस्नेगरी टुंगिएको छ । श्राेत : हाम्रोमत

Previous Post

पोखरा विमानस्थल उद्घाटनपछि प्रधानमन्त्रीले भने:अब निजगढको पालो

Next Post

दाेश्राे रात्रिकालिन मेयरकप भलिवल प्रतियोगिता प्रतियोगिता हुने

Next Post
दाेश्राे रात्रिकालिन मेयरकप भलिवल प्रतियोगिता प्रतियोगिता हुने

दाेश्राे रात्रिकालिन मेयरकप भलिवल प्रतियोगिता प्रतियोगिता हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1357 shares
    Share 543 Tweet 339
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    806 shares
    Share 322 Tweet 202
  • धनुषामा नचनिया प्रिति पासवान र उनका टिममाथि चप्पल जुत्ता प्रहार

    434 shares
    Share 174 Tweet 109
  • गाउँँपालिकाका अध्यक्ष अंसारीले गालीगलौज गर्दै पाँच लाख रुपैया माग गरेकाे आराेप

    278 shares
    Share 111 Tweet 70
  • इनरुवामा पहिलो पटक विद्युतीय मोटरसाइकल सुपर सो सोरुम 

    249 shares
    Share 100 Tweet 62
ADVERTISEMENT

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता :सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist