ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

फ्रि भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेकाे मेहतालाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी

गणेश कुमार यादव by गणेश कुमार यादव
January 12, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
फ्रि भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेकाे मेहतालाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी
47
SHARES
Share on FacebookShare on Twitter

पुस २८ गते,इनरुवा । फ्रि भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेका इनरुवा-९ बबियाघर भएका बिजय मेहतालाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी दायर गरेकाे छ ।

बिहिवार देवानगंज गाउँपालिका वडा नं-७ का २१ जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा एकसाथ उजुरी दायर गरेकाे हाे ।

मेहताले देवागंज गाउपालिका वडा नं-७ काे २३ जना युवाहरुलाई फ्रि भिसा, फ्रि टिकट सुविधामा पठाएकाेर उनीहरुसँग लाखौं रुपैयाँ लिएकाे पाइएकाे छ ।

सरकारी श्रम सुविधा फ्रि भिसा, फ्रि टिकटमा युवाहरुलाई मेहताले द्धितिया इन्टरनेशनल कम्पनी मार्फत मलेसिया पठाएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले उक्त उजुरी दर्ता गरि आवश्यक कार्वाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएकाे छ । उक्त विषयकाे सत्य तथ्य छानवीन गरि चाँडै आवश्यक कार्वाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयल सुनसरीले जनाएकाे छ ।

मलेसिया गएका युवाहरुले अहिले कम्पनीको एग्रिमेन्ट अनुसार तलव सेवा सुविधा नपाएकाे मेहतालाई बारम्बार गुनासाे गरेकाे देवानंज-७ का गणेश प्रशाद यादवले जानकारी दिनुभयाे । नेपालबाट २३ सय मलेसियन रिङ्गेट दिने कम्पनीकाे एग्रिमेन्टमा उल्ख छभने हाल कसैले ८ सय कसैले १२ त कसैले १५ सय मलेसियन रिङ्गेट पाइरहेको यादवले जानकारी दिनुभयो ।

यश विषयमा बिजय मेहतालाई सम्पर्कगर्दा उनिसंग सम्पर्क हुनसकेन ।

Tags: फ्रि भिसा फ्रि टिकटफ्रि भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेकाे मेहतालाई कार्वाही गर्न
Previous Post

विद्युतिय मोटरसाइकल खरिद गर्दा १५ देखि २० हजार सम्मको छुट  

Next Post

जाडोले जनजीवन प्रभावित परिवारलाई कम्बल

Next Post
जाडोले जनजीवन प्रभावित परिवारलाई कम्बल

जाडोले जनजीवन प्रभावित परिवारलाई कम्बल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist