ADVERTISEMENT
Friday, April 24, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

ज्वाइँलाई आफ्नो एसईई दिन लगाउने मेयरविरुद्ध पक्राउ पूर्जी जारी

गणेश कुमार यादव by गणेश कुमार यादव
April 7, 2023
in मुख्य समाचार
0
ज्वाइँलाई आफ्नो एसईई दिन लगाउने मेयरविरुद्ध पक्राउ पूर्जी जारी
42
SHARES
Share on FacebookShare on Twitter

रौतहट । आफ्नो सट्टामा ज्वाइँलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन लगाएको आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहविरुद्ध जिल्ला अदालतले शुक्रबार पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले आइतबार मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट उनको सट्टा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ गरेको थियो ।

नगर प्रमुख साहको सट्टामा एसईई दिँदै गरेको आरोपमा गरुडा नगरपालिका–६ पोठियाहीका कमल साह पक्राउ परेका थिए । पक्राउ परेका साह नगर प्रमुख साहका आफ्नै ज्वाइँ हुन् । उनी रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनले प्रहरी अनुसन्धानका क्रममा नगरप्रमुख साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेको आधारमा साहविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले साहलाई पक्राउ गर्न देवाही गोनाहीलाई पत्रचार गरिसकेको जनाएको छ । शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने व्यवस्था छ ।

यता, नगर प्रमुख साहले भने आफूलाई नियतवस योजनावद्ध ढंगले फसाउन खोजेको र आफ्नो नाममा कसले र किन परीक्षा दिएको केही थाहा नभएको बताउँदै आएका छन् ।

Previous Post

दलीय खिचातानीप्रति पूर्वराजा ज्ञानेन्द्रको वितृष्णा, भने– लोभ र लालच देखाएर मुलुकको सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको

Next Post

२०८० सालकमे भित्ते पात्राे सार्वजनिक

Next Post
२०८० सालकमे भित्ते पात्राे सार्वजनिक

२०८० सालकमे भित्ते पात्राे सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1619 shares
    Share 648 Tweet 405
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist