ADVERTISEMENT
Friday, April 24, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवाका किसानलाई कृषि उपकरण हस्तान्तरण

गणेश कुमार यादव by गणेश कुमार यादव
July 1, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
इनरुवाका किसानलाई कृषि उपकरण हस्तान्तरण
43
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका २ लक्ष्मी नारायण चा‌ैकमा धान वाली प्रवर्द्धन  कार्यक्रम तथा सार्वजनिक सुनुवाइ  अन्तरगत कृषि उपकरण हस्तान्तरण गरिएको छ ।  राधाकृष्ण बहुमुखी सहकारी बहुमुखी सहकारी संस्थाकाे संस्थाकाे आयोजना तथा कृषि ज्ञान केन्द्र सुनसरीको सहयोगमा इनरुवामा धान वाली प्रवर्द्धन कार्यक्रम तथा सार्वजनिक सुनुवाइ अन्तरगत राधाकृष्ण बहुमुखी सहकारी संस्थाका २४ जना सेयर सदस्य  किसानलाई कृषि उपकरण हस्तान्तरण गरेको हो ।

इनरुवा १, २ र ४ का किसानहरुलाई धान वाली प्रवर्द्धन  कार्यक्रम अन्तरगत बम्वाई मिल २ थान, जेरोभेटर एक थान, स्प्रेयर १० थान, धान काट्ने रिपर एक थान, ड्रमसेट सात थान, विउ छर्ने मेसिन दुई थान, हेरो १६ तावा एक थान, डिजिटल काटाँ पाँच थान सहित सय जनालाई एकसाथ कृषि उपकरण हस्तान्तरण गरिएको राधाकृष्ण बहुमुखी सहकारी संस्थाका सदस्य सुरेन्द्र मेहताले जानकारी दिए । त्यसैगरी ५० जनालाई कोदालो, ५० जनालाई त्रिपाल, मिनिटिलर ९ एचपीको एक जनालाई, धान थ्रेसर गर्ने मेसिन दुई थान, विउँ प्रसोधन मेसिन एक थान सहित कृषि उपकरण हस्तान्तरण गरेको संस्थाका अध्यक्ष सदानन्द साहले जानकारी दिए ।
इनरुवामा धान वाली प्रवर्द्धन  कार्यक्रम तथा सार्वजनिक सुनुवाइ  अन्तरगत कृषि उपकरण हस्तान्तरण कार्यक्रम कोशी प्रदेश सांसद रामप्रसाद मेहताको प्रमुख आथित्य र कृषि ज्ञान केन्द्र प्रमुख नीलकमल सिंहको विषेश आथित्यतामा सम्पन्न भएको साहले जानकारी दिए । उक्त  कार्यक्रममा कम्पोष्ट मल, विषधी र अभिमुखिकरण गोष्ठी, सार्वजनिक सुनुवाई सहितको कार्यक्रम रहेको जनाएको छ । उक्त  कार्यक्रम २०७९।०८० को अन्तिम चरणमा इनरुवा नगरपालिकामा सम्पन्न गरेको हो । किसानहरुलाई धान खेती सहित कृषिमा यान्त्रिकिकरण गर्नका लागि विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको जनाएको छ । रिपर, मिनि टेलर, धान कुटानी गर्ने मिल मोटर सहित विभिन्न कृषि औजार तथा उपकरण हस्तान्तरण गर्दा किसान निकै खुसी भएको स्थानीय उमेश मेहताले बताए । मेहताका अनुसार सहकारीमा आवद्ध भएका किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरि धान वाली प्रवर्द्धन  कार्यक्रम अन्तरगत २० प्रकारका कृषि उपकरण हस्तान्तरण गरिएको हो ।

Previous Post

आमा छोरी को हत्या

Next Post

गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै

Next Post
गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै

गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1615 shares
    Share 646 Tweet 404
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist