ADVERTISEMENT
Wednesday, April 22, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

टिपरले स्कुटीलाई ठक्कर दिँदा बजारक्षेत्र तनावग्रस्त

गणेश कुमार यादव by गणेश कुमार यादव
July 4, 2023
in मुख्य समाचार
0
टिपरले स्कुटीलाई ठक्कर दिँदा बजारक्षेत्र तनावग्रस्त
61
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इटहरीको मुख्य चोकमा टिपरले स्कुटरलाई ठक्कर दिंदा एक महिलाको ज्यान गएको विरोधमा इटहरी बजार तनावग्रस्त भएको छ ।

स्थानीयले ठक्कर दिने टिपर तोडफोड गरेका छन् । सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिएको भिडियो भाइरल भएको छ ।

इटहरी प्रहरीले भने घटना बारे जानकारी दिएको छैन । ‘अहिले यहाँ लफडा भइरहेको छ, तपाईंलाई पछि फोन गर्छु,’ इटहरी प्रहरीको मोबाइल नम्बर  ९८५२०६३६३२ मा सम्पर्क गर्दा प्रहरी अधिकारीले भने ।

बालुबा बोक्ने टिपरलाई प्रहरीले निगरानी नगरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् । बीच बजारमा तीव्रगतिमा टिपर हाँक्ने गरेको गुनासो गर्दै स्थानीयले बेलुका छ बजेपछि मात्रै चलाउनु दिनुपर्ने बताएका छन् ।

स्थानीयका अनुसार को १४ प ५२६ नम्बरको स्कुटरलाई कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले ठक्कर दिएको हो ।

टिपरले ब्याक गरेर मान्छे मारेको भन्दै स्थानीयले नाराबाजी गर्दै टिपर तोडफोड गरेका छन् ।

तोडफोड र नाराबाजी हुन थालेपछि प्रहरीले बल प्रयोग गरी भीड हटाएको बताइएको छ ।  इटहरी चोकमा सवारी आवागमन ठप्प छ । सवारी साधनहरुलाई वैकल्पिक बाटोबाट पठाइएको छ ।

Previous Post

एमालेको अवरोधकाबीच विनियोजन विधेयक पारित

Next Post

खोलामा डुबेको टिपर

Next Post
खोलामा डुबेको टिपर

खोलामा डुबेको टिपर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1594 shares
    Share 638 Tweet 399
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist