Wednesday, November 12, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

पशुपतिनाथ मन्दिरमा डिजिटल भेटी चढाउन ग्लोबल आईएमई बैंकको क्यूआर कोड

गणेश कुमार यादव by गणेश कुमार यादव
July 17, 2023
in मुख्य समाचार
0
पशुपतिनाथ मन्दिरमा डिजिटल भेटी चढाउन ग्लोबल आईएमई बैंकको क्यूआर कोड
43
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चढाउन ग्लोबल आईएमई बैंकले क्यूआर कोड राखेको छ । पशुपति क्षेत्र विकास कोषको नाममा खोलिएको बैंक खातामा सोझै रकम जम्मा हुने गरी उक्त क्यूआर कोड राखिएको हो ।

यससँगै कुनै पनि मोबाइल बैंकिङ एपबाट पशुपतिनाथको क्यूआर कोड स्क्यान गरी डिजिटल भेटी चढाउन सकिनेछ । साउने संक्रान्तिको अवसर पारेर सञ्चालनमा ल्याइएको क्यूआर कोडमा विभिन्न डिजिटल वालेटबाट समेत स्क्यान गर्न सकिनेछ ।

अनलाइन तथा डिजिटल भुक्तानी विस्तार गर्ने क्रममा विभिन्न क्षेत्रका भुक्तानी समेत यसमा समेटिँदै गएका छन् । डिजिटल भेटी चढाउँदा नगदमा जस्तो हिनामिना हुने सम्भावना समेत नरहने अपेक्षा गरिएको  छ ।

Tags: पशुपतिनाथ मन्दिर
Previous Post

भारतीय सञ्चारकर्मीसँग चर्काचर्की : कोशी ब्यारेजमा भएको यस्तो हाे

Next Post

जोगबनी नाकामा बढाइयो निगरानी : घरायसी किनमेलमा पनि अनिवार्य भन्सार

Next Post
जोगबनी नाकामा बढाइयो निगरानी : घरायसी किनमेलमा पनि अनिवार्य भन्सार

जोगबनी नाकामा बढाइयो निगरानी : घरायसी किनमेलमा पनि अनिवार्य भन्सार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2222 shares
    Share 889 Tweet 556
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist