ADVERTISEMENT
Wednesday, April 22, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका महतो घुससहित पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
September 6, 2023
in मुख्य समाचार
0
विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका महतो घुससहित पक्राउ
90
SHARES
Share on FacebookShare on Twitter

इनरुवा।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इनरुवास्थित नेपाल विद्युत् प्राधिकरणको इनरुवा वितरण केन्द्रका फोरम्यान बिर्जुकुमार महतो घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार इनरुवाकाे एक हाेटलबाट पक्राउ गरेको हो ।

उद्योगमा विद्युत् क्षमतावृद्धि गरिदिएबापत घुस लिएका महतोलाई अख्तियारको इटहरी सम्पर्क कार्यालयबाट खटिएको टोलीले हाेटलबाट पक्राउ गरेको हो ।

उनीमाथि भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम विशेष अदालतमा मुद्दा चलाइने अख्तियारले जनाएको छ ।

Previous Post

आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

Next Post

ब्राउनसुगर सहित तिन भारतीय नागरीक पक्राउ

Next Post
ब्राउनसुगर सहित तिन भारतीय नागरीक पक्राउ

ब्राउनसुगर सहित तिन भारतीय नागरीक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1598 shares
    Share 639 Tweet 400
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist