ADVERTISEMENT
Wednesday, April 22, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

पितापर्मेश्वर ले विभिन्न राेग निकाे पार्छ भन्दै भ्रम फैलाउन केही समूह सकृय

गणेश कुमार यादव by गणेश कुमार यादव
September 9, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
पितापर्मेश्वर ले विभिन्न राेग निकाे पार्छ भन्दै भ्रम फैलाउन केही समूह सकृय
114
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं-2 स्थित प्रत्येक शनिबार अति विपन्न नपढेलेखेका महिला तथा बालबालिका बसाएर पिता पर्मेश्वरकाे महिमा शुन्ने वितिकै हरेक किसिमका राेग निकाे हुन्छ भन्दै भ्रम फैलाउने समूह सकृय भएकाे छ ।

भिडियो : 

शनिबार इनरुवा-2 स्थित बलदेव उराँवकाे घरमा बाहिरबाट महिला तथा बालबालिकालाई बसाएर आफुलाई नानाथरीका घातक राेग लागेकाे र अस्पतालमा निकाे हुन नसेकर पिता पर्मेश्वकाे शुभ शन्देश शुन्ने बितिक्कै ती घातक राेग निकाे भएर गएकाे जस्ता भ्रामक कुराहरु सुनाउँदै आएका छन् ।

पिता पर्मेश्वरकाे नामा उनिहरुले बाहिरबाट मानिसहरु ल्याएर लाउड स्पिकर लगायी नानाथरी राेग निकाे भएकाे दावा गर्ने र हिन्दु देवी देउताभन्तदा पनि पिता पर्मेश्वर माथि रहेकाे भ्रामक कुरा गर्दा  आसपासका स्थानीयहरुकने बच्चाहरुले पनि त्यै कुराहरु बाेल्ने,अभिभावक संग साेद्धन थालेपछि स्थानी चिन्तित भएका छन् ।

सुनसरीको इनरुवा नगरपालिका क्षेत्र भित्र प्रत्येक शनिबार निम्न वर्गका कहिला तथा बालबालिकालाई उपस्थित गरायी विभिन्न राेग निकाे पार्ने भ्रामक रुपमा दावा  गर्दै पिता पर्मेश्वरकाे नाममा धर्म परिवर्तन गरायी इसाई बनाउने सड्यन्त्र भैरहेकाे स्थानीयकाेभनाई छ ।

उक्त स्थानमा  विभिन्न ठाउँबाट महिला तथा बालबालिकालाई उपस्थित गरायी भ्रामक रुपमा प्रचारवजी गराएकाे सूचना प्राप्त भएपछि विश्व हिन्दु परिषद् नेपाल इनरुवा नगर कार्यसमितिका पदाधिकारीहरु सत्यतथ्य बुझी उनिहरुलाइ पनि पिता पर्मेश्वरकाे नाममा फैलिरहेकाे भ्रमबारे बुझाउन पुगेकाे विश्व हिन्दु परिषद् नेपाल इनरुवा नगर कार्यसमितिका अध्यक्ष रमेशकुमार साहले जानकारी दिए । उनिहरुलाई बुझाउन खाेज्दा नमानेपछि प्रहरी बाेलाएर जिम्मा लगाउने आफुहरुले प्रयास गरेकाे र प्रहरीले दुवै पक्षका मानिसहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी बाेलाएकाे अध्यक्ष साहले जानकारी दिए ।

त्यस्तै इनरुवा-4 का विरेन मण्डलकाे छाेरीलाई छाला सम्बन्धि राेग हुँदा उनलाई चङ्गाई गरि निकाे पार्ने दावा गरेकाे र अन्त्यमा निकाे गर्न नसकेपछि आफ्नो छाेरीलाई अस्पताल पुर्‍यायी उपचार गराइरहेकाे उनले जानकारी दिए ।

त्यसैगरी केही महिना अगाडि आवर सुनसरीसंगकाे अन्तरबार्तामा  इनरसवा नगरपालिका वडा नं-4 खिक्रीपट्टी टाेलका रुपा उराँवले पिता पर्मेश्वरकाे शुभ समाचार सुन्ने वितिक्कै आफ्नो ढाँड सख्ने समस्या तथा पाढेघरमा पानी जमेका समस्याहरु निकाे भएकाे र त्यै भएर आफू पिता पर्मेश्वरकाे महिमा गाउन थालेकाे बताएकी थिइन्  । तर हाल उनकाे दाईकाे एउटा खुट्टा  पुर्णरुपले कुहिएर जिल्ला अस्पताल इनरुवा,सुनसरीमा उपचार गराइरहेकी छिन् ।

उनिहरुकाे समुहले राेग निकाे पार्ने दावा गर्दै भ्रम फैलाउँदै पिता पर्मेश्वरकाे नाममा धर्म परिवर्तन गराउने सड्यन्त्र गरिरहेकाे स्थानीय बाउँछन् । उनिहरुले लाउड स्पिकरमा विदेशमा भएका आफन्तहरुकाे राेग यैंबाट फाेन सम्पर्कमा चङ्गायी गर्दा निकाे भएर जाने तथा विभिन्न भ्रामक कुराहरु बाेल्ने गरेकाेले आसपासका बालबालिकाहरुकाे मनाेविज्ञानमा निकै ठुलाे असर परिरहेकाे स्थानीय बताउँछन् ।

सम्बन्धित निकायले यश विषयमा गम्भीरतापूर्वक लाग्नुपर्ने अवस्था देखिन्छ ।

Tags: पिता परमेश्वर
Previous Post

काेशीमा सहमतीय सरकार गठन शीर्ष नेताहरूकाे हातमा छ : उद्धव थापा

Next Post

प्रहरीकै हतियार लुटपाट गर्ने ७ जना पक्राउ

Next Post
प्रहरीकै हतियार लुटपाट गर्ने ७ जना पक्राउ

प्रहरीकै हतियार लुटपाट गर्ने ७ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1597 shares
    Share 639 Tweet 399
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist