Sunday, December 3, 2023
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

छुरा प्रहार गरी एक युवकको हत्या, दुई जना पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
September 16, 2023
in मुख्य समाचार
0
छुरा प्रहार गरी एक युवकको हत्या, दुई जना पक्राउ
59
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम । रौतहटको कटहरी नगरपालिका ५ मा छुरा प्रहार गरी स्थानीय एक युवकको हत्या गरिएको छ ।

केहि व्यक्तिले शुक्रवार राति करिब ८ बजे छुरा प्रहार गरी २५ वर्षीय सनीलराय यादवको हत्या गरेको हुन् । उनको देब्रे कोखामा छुरा प्रहार गरिएको छ ।

अचेत अवस्थामा यादवलाई उपचारका लागि स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया लगेको थियो ‌। उनलाई लगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको बुझिएको छ ।

घटना अघि यादवका दाजुभाइ र अर्को पक्षबीच विवाद भएको थियो । सोही क्रममा यादवको कोखामा छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले के कारणले यादवमाथि छुरा प्रहार गरिएको र घटनामा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

स्रोतका अनुसार प्रहरीले छुरा प्रहार गरेको आरोपमा बद्री साह सोनार र उनका काका किसन साहलाई पक्राउ गरेको छ ।

Previous Post

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

Next Post

सप्तरीमा नियम मिचेर भुक्तानी लिन सूचना अधिकृतपनि पछि परेन

Next Post
सप्तरीमा नियम मिचेर भुक्तानी लिन सूचना अधिकृतपनि पछि परेन

सप्तरीमा नियम मिचेर भुक्तानी लिन सूचना अधिकृतपनि पछि परेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1357 shares
    Share 543 Tweet 339
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    806 shares
    Share 322 Tweet 202
  • धनुषामा नचनिया प्रिति पासवान र उनका टिममाथि चप्पल जुत्ता प्रहार

    434 shares
    Share 174 Tweet 109
  • गाउँँपालिकाका अध्यक्ष अंसारीले गालीगलौज गर्दै पाँच लाख रुपैया माग गरेकाे आराेप

    278 shares
    Share 111 Tweet 70
  • इनरुवामा पहिलो पटक विद्युतीय मोटरसाइकल सुपर सो सोरुम 

    249 shares
    Share 100 Tweet 62
ADVERTISEMENT

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता :सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist