ADVERTISEMENT
Wednesday, April 22, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सर्लाहीमा चल्यो गोली

गणेश कुमार यादव by गणेश कुमार यादव
September 22, 2023
in मुख्य समाचार
0
सर्लाहीमा चल्यो गोली
67
SHARES
Share on FacebookShare on Twitter

सर्लाही । सर्लाहीको लालबन्दीमा एक घरमा हतियारधारी समूहले लुटपाट गरेको छ । लुटपाट भएको स्थानबाट पड्किसकेको अवस्थामा एक थान कटुवा पेस्तोल समेत बरामद भएको छ ।

बिहीबार बिहान लालबन्दी नगरपालिका–५ शान्तिटोलस्थित रामचन्द्र ठाकुरको घरमा हतियारधारी समूहले बिहीबार बिहान २ बजे लुटपाट गरेको हो । मुखमा रुमाल बाँधेर आएका ५र६ जनाको समूहले ठाकुरको घरबाट नगद र केही सरसामग्री लुटेर लगेको प्रहरीले जनाएको छ ।

लुटेरा समूहलाई प्रतिकार गर्दा घरधनी ४५ वर्षीय ठाकुर घाइते भएका छन् । लुटेरा समूहको चक्कु प्रहारबाट घाइते भएका उनको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

घरको कम्पाउन्ड वालमा लगाइएको ग्रिल नाघेर घरमा प्रवेश गरेका हतियारधारी समूहले प्रतिकारको क्रममा बोकेर आएको कटुवा पेस्तोल समेत प्रहार भएको देखिएको घटनास्थलमा खटिएका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार कटुवाको गोली लुटेरा समूहलाई नै लागेको छ । उनीहरु धान खेतबाट भाग्दा रगतै रगतको टाटा देखिएको छ ।

लुटेरा समूहको खोजी तीव्र पारिएको जनाउँदै प्रहरी उपरीक्षक सुवेदीले गोली लुटेरा समूह मध्येका एकलाइ लागेको हुनाले चाँडै पक्राउ पर्ने दाबी गरे । प्रहरीका अनुसार लुटेरा समूह भन्दा पनि चोरी गर्न आएका जस्तो देखिन्छ ।

Previous Post

जयेन्दु बाल सुधार गृहमा तोडफोड

Next Post

इटहरी उपमहानगरले गरेको करवृद्धिको विरोधमा २७ हजारको हस्ताक्षर

Next Post
इटहरी उपमहानगरले गरेको करवृद्धिको विरोधमा २७ हजारको हस्ताक्षर

इटहरी उपमहानगरले गरेको करवृद्धिको विरोधमा २७ हजारको हस्ताक्षर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1596 shares
    Share 638 Tweet 399
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist