ADVERTISEMENT
Wednesday, April 22, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

कुडुख.(उराँव) भाषा पढाई प्रवाहको लागि पाठ्यक्रम निर्माण सम्बान्धी तीन दिने कार्यशाला गोष्ठी सुरु

गणेश कुमार यादव by गणेश कुमार यादव
December 27, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
कुडुख.(उराँव) भाषा पढाई प्रवाहको लागि पाठ्यक्रम निर्माण सम्बान्धी तीन दिने कार्यशाला गोष्ठी सुरु
45
SHARES
Share on FacebookShare on Twitter

पुस ११ गते ,इनरुवा । सुनसरीको इनरुवामा कुडुख.(उराँव) भाषा पढाई प्रवाहको लागि पाठ्यक्रम निर्माण सम्बान्धी तीन दिने कार्यशाला गोष्ठी सुरु भएको छ ।

इनरुवा नगरपालिका वडा नं-२ स्थित रहेकाे नेपाल उराँव आदिवासी जनजाती प्रतिगठान सुनसरीको आयोजना तथा हिमाली आदिवासी समाजको सहयोगमा तीन दिने कार्यशाला गोष्ठी सुरु बुधबार(आज) भएको हो ।

कार्यशालामा हिमाली आदिवासी समाजका म्यानेजर छिचीम्पा ल्होमी र कार्यक्रम संयोजक टेसीडेमा भोटे सहितले सहजिकरण गरिरहनुभएको आयोजक संस्थाका सम्पतलाल उराँवले जानकारी दिनुभयो ।

बुधबार उद्घाटन भएको तीन दिने कार्यशाला गोष्ठीमा सुनसरीका १८ जना उराँव समुदायका युवा र बौद्धिक वर्गको सहभागिता रहेको छ । गोष्ठीको उद्घाटन कार्यक्रम प्रतिगठानका अध्यक्ष बेचन उराँवको अध्यक्षतामा भएको जनााएको छ । सहभागीहरुलाई हिमाली आदिवासी समाजको सहयोगमा तीन दिने कार्यशाला गोष्ठी सुरु भएको हो ।

कार्यक्रमका वत्ताहरुले उराँव भाषामाथि विभिन्न समुदायबाट आक्रमण भइरहेकाले त्यसबाट सचेत रहदै भाषा संरक्षणमा लाग्नुपर्नेमा जोड दिएका छन । नेपालको संविधान अनुसार मातृभाषालाई संरक्षण गर्ने अधिकार दिएकाले त्यसलाई उपयोग गर्दै पाठ्यक्रम लागू गर्न आफूहरु लागि परेको अध्यक्ष उराँवले बताउनुभयो ।

सुनसरी जिल्ला सहित अन्य थाउँका उराँव कथाकार, साहित्यकार र भाषा विज्ञले मातृभाषा कथा, उपन्यास, विषय बस्तु र पाठ्य बस्तु समावेश गर्ने र त्यसको प्रकाशन गर्ने बताइएको छ । राष्ट्रिय जणगणना २०७८ अनुसार १२३ भाषा मध्ये कुडुख (उराँव) भाषा पनि एक भएको उल्लेख गरिएको छ ।

Previous Post

दिर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न

Next Post

प्रादेशिक अस्पताल इनरुवामै राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण

Next Post
प्रादेशिक अस्पताल इनरुवामै राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रादेशिक अस्पताल इनरुवामै राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1582 shares
    Share 633 Tweet 396
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist