Sunday, July 13, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

अभियन्ता विरुद्ध संयुक्त प्रेस विज्ञप्ति

गणेश कुमार यादव by गणेश कुमार यादव
January 9, 2024
in मुख्य समाचार
0
अभियन्ता विरुद्ध संयुक्त प्रेस विज्ञप्ति
66
SHARES
Share on FacebookShare on Twitter

पुस २४ गते,इनरुवा । सुनसरीको इनरुवामा शैक्षिक सुधार अभियानमा लागेका अभियन्ता विरुद्ध शिक्षक संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् ।

आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि विद्यालय शैक्षिक सुधार अभियानको नाममा विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी इनरुवा नगर क्षेत्र भित्रका विद्यालयहरुको विभिन्न गतिविधिलाई गलत दशांउने तरिकाले विभिन्न विद्यालयमा आधिकारीक निकायको अनुमति विना विद्यालय भित्र प्रवेश गरी शिक्षक, कर्मचारी माथी अभद्र गतिविधि गरी विद्यालय माथी नै औंला ठड्याउने लगायतका क्रियाकलाप गरेकाेले ६ वट संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति निकालेका हुन् ।

नेपाल शिक्षक संघ, इनरुवा नगर समिति,
नेपाल राष्ट्रिय शिक्षक संगठन, इनरुवा नगर समिति,
संघीय शिक्षक फोरम इनरुवा नगर समिति,नेपाल राहत शिक्षक, नगर कार्य समिति,नेपाल विद्यालय कर्मचारी परिषद, इनरुवा नगर समिति,नेपाल राष्ट्रिय प्रारम्भिक बाल विकास शिक्षक नगर समितिले शैक्षिक अभियानमा लागेका अभियन्ता विरुद्ध संयुक्त प्रेस विज्ञप्ति निकालेको हाे ।

विद्यालयका प्र.अ., शिक्षक तथा कर्मचारीहरु माथी गलत प्रचार प्रसार गर्ने गाली गलौज, शिक्षकहरु प्रति अनावश्यक मानसिक तनाव दिने तथा इनरुवा नगरपालिकामा समेत ज्ञापन पत्रको नाममा शिक्षक कर्मचारी प्रति लक्षित गर्दै अपमानजनक शब्दहरु प्रयोग गरेको साथै सामाजिक सञ्जाल मार्फत शैक्षिक वातावरण खलल पुर्याउने, अशान्त वातावरण सृजना गर्ने गतिविधिमा सक्रिय रहेकोले सो गतिविधिहरु प्रति संगठनहरूले आपत्ति जनाएका छन् ।

व्यक्तिगत राजनीतिक स्वार्थका लागि शैक्षिक सुधार अभियानमा लागेका अभियन्ता विरुद्ध इनरुवाका प्र.अ. ज्यूहरुको बैठकबाट भएको निर्णय प्रति संगठनले पूर्ण एक्यवद्धता प्रकट गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

शैक्षिक सुधार अभियन्ता भनाउँदाहरुका आफ्ना छोराछोरी महंगा बोर्डिङमा पढाउने साथै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको मनोवल गिराउने र सामुदायिक विद्यालय प्रति भ्रम छर्दै नकारात्मक प्रभाव सृजना गर्ने जस्ता कार्य गरी आफूलाई शैक्षिक सुधार अभियन्ताका महान् ठान्नेहरुलाई आवश्यक कार्यवाहीको दायरामा ल्याउन माँग समेत संगठनहरुले गरेका छन् ।

विज्ञप्तिमा नेपाल शिक्षक संघ, इनरुवा नगर समितिका अध्यक्ष रामलखन मेहता, नेपाल राष्ट्रिय शिक्षक संगठन, इनरुवा नगर समितिका कोषाध्यक्ष पूर्णरत्न गुभाजु,संघीय शिक्षक फोरम, इनरुवा नगर समिति अध्यक्ष प्रकाश कुमार कायस्थ,नेपाल राहत शिक्षक, नगर कार्य समिति अध्यक्ष शुभकलाल सरदार,नेपाल विद्यालय कर्मचारी परिषद, इनरुवा नगर समितिका अध्यक्ष रमेश कुमार चौधरी, नेपाल राष्ट्रिय प्रारम्भिक बाल विकास शिक्षक नगर समिति, इनरुवा अध्यक्ष सोनु राणामगरकाे हस्ताक्षर रहेकाे छ ।

Previous Post

पशुपतिमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने

Next Post

बस दुर्घटना हुँदा १२ जनाकाे मृत्यु, १७ जना घाइते

Next Post
बस दुर्घटना हुँदा १२ जनाकाे मृत्यु, १७ जना घाइते

बस दुर्घटना हुँदा १२ जनाकाे मृत्यु, १७ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2791 shares
    Share 1116 Tweet 698
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1522 shares
    Share 609 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1379 shares
    Share 552 Tweet 345
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    825 shares
    Share 330 Tweet 206

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist