पुस २८ गते,इनरुवा । सुनसरीकाे इनरुवामा
माघी एवम् तिलासंक्राइत महाेत्सव शनिबारदेखि शुरु भएकाे छ ।
थारु कल्याणकारीणी सभा इनरुवाको आयोजनामा इनरुवा-५ बलाहा स्थिर रहेकाे लाटी देवी थान अगाडि उक्त महाेत्सव सुरु भएकाे हाे ।
“कला संस्कृति थारुके स्वाभिमान,थारु संस्कृति राष्ट्रके पहिचान”काे मुल नाराका साथ उक्त महाेत्सव सुरु भएकाे हाे ।
थारुहरुकाे नयाँ बर्ष थारु संवत् २६४७ काे अवसर पारि नजिकिँदै गरेकाे तिलासंक्राइत लाई लक्षित गर्दै उक्त कार्यक्रम आयाेजना गरिएकाे आयाेजकले जनाएकाे छ ।
नेपाली काग्रेंसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले महोत्सवको उद्घाटन गरेकाे थारु कल्याणकारीणी सभा इनरुवाका राेहित थारुले जानकारी दिनुभयाे ।
महोत्सवमा थारु संस्कार संस्कृति, पहिचान झल्किने भेषभुषा तथा थारु परिकार सहित कृषि औजारहरु र हस्तकलाका सामानको स्टलमा प्रदर्शन गरिएको थारुले जानकारी दिनुभयाे ।
महोत्सवमा थारु परिकार घोंघी, भक्का, तिलको लड्डु, भुजा, सिपी, सुंगुर तथा बंगुरको मासु, कुखुरा तथा परेको मासु, भुजा, बगिया, रोटी लगायतका परिकारहरु राखिएकाे थियाे ।
आफ्नो संस्कृति संस्कार जोगाउनका लागि थारुहरुले आफ्नै घरबाट सुरुवात गर्नुपर्नेमा वक्ताहरुले जाेड दिनुभएको थियाे ।
उक्त महोत्सवमा कार्यक्रममा संविधान सभा सदस्य सिताराम मेहता, इनरुवाका प्रमुख केदार भण्डारी, वडा अध्यक्ष अनिल पोखरेल लगायतकाे उपस्थित रहेकाे थियमे भने विभिन्न ठाउँबाट आएका थारु समुदायकाे सहभागीता रहेकाे थियाे ।