Thursday, November 13, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बिपीको उपकुलपति कार्यालयमा प्रवेश गरेर कालो मोसो दलेको आरोपमा ३ जना पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
January 30, 2024
in मुख्य समाचार
0
बिपीको उपकुलपति कार्यालयमा प्रवेश गरेर कालो मोसो दलेको आरोपमा ३ जना पक्राउ
43
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

माघ १६ गते,धरान । बिपी प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई कालो मोसो दलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन राज भण्डारीले भने, ‘मंगलबार दिउँसो कामु उपकुलपति कार्कीलाई कार्यालय परिसरमा कालो मोसो दल्ने प्रयास गर्ने ३ जनालाई पक्राउ गरिएको छ ।’

पक्राउ पर्नेहरूमा मोहन वैद्य किरण नेतृत्वको भातृ संगठन निकट भीम बहादुर सार्की, शेर बहादुर कटुवाल, खेम थापा रहेका छन् ।

क्रान्तिकारी युवा संगठनले अध्यक्ष हरिस भट्टले फेसबुक स्ट्याटसमा ‘प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएको, कर्मचारीहरूको बढुवा रोकेको, औषधि, मेशिन खरिद लगायतका खरिद प्रक्रियामा करोडौँ अनियमितता गरेको, निर्दोष कर्मचारीलाई षड्यन्त्र पूर्वक झुटा मुद्दा लगाएकाले कालो मोसो दलेको’ लेखेका छन् ।

Previous Post

बाँदरले दु:ख दिएपछि वडाले सुरु गर्‍यो रुख काट्ने अभियान

Next Post

इनरुवा जेसीजले दीप प्रज्वलन गरि मनायाे शहीद दिवस

Next Post
इनरुवा जेसीजले दीप प्रज्वलन गरि मनायाे शहीद दिवस

इनरुवा जेसीजले दीप प्रज्वलन गरि मनायाे शहीद दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2222 shares
    Share 889 Tweet 556
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist