ADVERTISEMENT
Tuesday, April 21, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सरस्वति पूजाको दिन भ्यालेन्टाइन डे मनाए सार्वजनिक धुलाई हुन्छः बजरँग दल

गणेश कुमार यादव by गणेश कुमार यादव
February 9, 2024
in मुख्य समाचार
0
सरस्वति पूजाको दिन भ्यालेन्टाइन डे मनाए सार्वजनिक धुलाई हुन्छः बजरँग दल
170
SHARES
Share on FacebookShare on Twitter

माघ २६ गते,जनकपुरधाम । आउँदा फागुन २ गते मनाइने बसन्त पँचमी अर्थात सरस्वति पूजाको दिन कुनै विद्यालय, मठ मन्दिर, धार्मिक स्थलमा भ्यालेन्टाइन डे मनाएको पाईएमा सार्वजनिक कारवाही गर्ने चेतावनी दिएको छ ।

जनकपुरधामस्थि रहेको बजरँग दलले एक सूचना जारी गर्दै जनकपुरधाम धार्मिक नगरी भएकोले सरस्वति पूजाको दिन भ्यालेन्टाईन डे मनाईएको वा उच्छृँखल गतिविधि गरिएको पाईएमा सार्वजनिक कुटपिट गर्ने चेतावनी नै दिएको हो ।

जारी गरिएको सूचनामा बजरँग दलले धार्मिक स्थलमा भ्यालेन्टाइन डे मनाएको पाईएमा कारवाही गर्ने उल्लेख गरेपनि एक सदस्यले जनकपुरको धार्मिक स्थल, विद्यालयहरुमा यस्ता गतिविधि देखिए सोही ठाउँमा ठाउँको ठाउँ पक्राउ गरी त्यस्तो जोडीलाई धुलैया दिने बताए ।

पश्चिमी सँस्कृति भ्यालेन्टाइन डेको नाममा किशोर किशोरीहरुले भविष्य छाडेर कुलतमा फँस्ने गरेको तथ्याँक छ । कच्चा उमेरका बालबालिकाहरुले भ्यालेन्टाइन डेको नाममा नक्कली माया प्रेममा परी जीवन दुर्घटना पार्ने गरेको देखिएको छ ।

भ्यालेन्टाइन डे को नाममा जानकी मन्दिर, विवाह मण्डप, अन्य धार्मिक स्थल, गँगा सागर, भूतनाथ मन्दिर लगायतका ठाउँमा उच्छृँगल गतिविधिहरु देखिन थालेपछि बजरँग दलले आफ्ना सयौँ कार्यकर्ता खटाउने भएको छ । उनीहरुले यस्ता गतिविधि देखेमा कारवाही गर्ने भनिएको छ।

Previous Post

मिटर ब्याज विरुद्धको न्याय मार्च इनरुवा आएपछि

Next Post

मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान

Next Post
मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान

मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1565 shares
    Share 626 Tweet 391
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist