Wednesday, July 9, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

गाँजा बोकेको स्कारपियो प्रहरीकाे नियन्त्रणमा

गणेश कुमार यादव by गणेश कुमार यादव
November 26, 2024
in मुख्य समाचार
0
गाँजा बोकेको स्कारपियो प्रहरीकाे  नियन्त्रणमा
64
SHARES
Share on FacebookShare on Twitter

मंसिर ११ गते,इनरुवा । इटहरी उपमहानगरपालिका २० पानीपिया जङ्गलस्थित कोशी लोक मार्गमा लागू औषध गाँजा बोकेको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

Aad

सोमबार बेलुका साढे ७ बजे विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले चेकजाँचको पानीपिया जङ्गल स्थित सडक किनारमा रोकेर राखेको को १ च ७६८९ नम्बरको स्कारपियो गाडी नियन्त्रणमा लिएको हो ।

उक्त गाडीभित्र तीन सय नौ किलोग्राम गाँजा (बोरा र प्लास्टिक)सहित बरामद गरेको हो । स्कारपियो र गाँजा प्रहरीले नियन्त्रणमा लिएर सवारी चालकको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । यसबारे इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags: गाँजाप्रहरीस्कारपियाे
Previous Post

काेशी गाउँपालिकाबाट नक्कली नोटसहित दुईजना पक्राउ

Next Post

नक्कली सुन बेचेर ठगी गर्ने ६ जनालाई पक्राउ

Next Post
नक्कली सुन बेचेर ठगी गर्ने ६ जनालाई पक्राउ

नक्कली सुन बेचेर ठगी गर्ने ६ जनालाई पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2791 shares
    Share 1116 Tweet 698
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1522 shares
    Share 609 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1379 shares
    Share 552 Tweet 345
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    825 shares
    Share 330 Tweet 206

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist