ADVERTISEMENT
Wednesday, April 22, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

लागुऔषध सहित ५ जना पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
July 18, 2023
in समाचार
0
लागुऔषध सहित ५ जना पक्राउ
49
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । मोरङ, झापा र ईलामका बिभिन्न स्थानहरुबाट अबैध लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले मंगलबार दिउँसो पौने २ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका – ४ का ३९ बर्षिय धन बहादुर थापालाई निजकै घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधी ट्रमाडोल ६ सय २९, स्पास्पेन ६ सय ६५पिस सहित नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट प्रदेश ०२-०२२ प ८७२७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका स्थानिय २९ बर्षिय अशोक डुम्जन तामाङ्लाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा मोटरसाईकलको हेलमेट भित्र लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा ८ मिलिग्राम ब्राउनसुगर फेला पारी प्रहरीले नियन्त्रमा लिएको हो ।

यसका साथै ईलामको सुर्योदय नगरपालिका-६ कन्याम स्थित झापाबाट ईलाम तर्फ जादै गरेको बा २१ च ७९७१ नम्बरको कारमा लुकाई छिपाई लादै गरेको ब्राउन सुगर सहित स्थानीय २४ बर्षिय समिर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Previous Post

नहरमा डुबेर एक नाबालिकाको मृत्यु

Next Post

किशोरीमाथि सामुहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

Next Post
किशोरीमाथि सामुहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

किशोरीमाथि सामुहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1597 shares
    Share 639 Tweet 399
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist