ADVERTISEMENT
Wednesday, April 22, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

हेलिकप्टर स्कुलमा आकस्मिक अवतरण

गणेश कुमार यादव by गणेश कुमार यादव
September 13, 2023
in समाचार
0
हेलिकप्टर  स्कुलमा आकस्मिक अवतरण
64
SHARES
Share on FacebookShare on Twitter

रूपन्देही । हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकप्टर दाङको स्कुलमा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टर भोलि बिहीबार मौसममा सुधार आएपछि मात्रै उड्ने भएको छ ।

बुधवार बेलुका दाङस्थित राप्ती गाउँपालिकामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगणमा आकस्मिक अवतरण गरिएको थियो ।

हुम्लाबाट पोखरा जाँदै गरेको कैलाश हेलिकप्टर सर्भिस कम्पनीको हेलिकप्टर खराब मौसमका कारण अवतरण गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । पाइलट, इञ्जिनियर र दुईजना यात्रुसहित चार जना सवार रहेको प्रहरीले बताएको छ ।

एकरात भालुबाङस्थित होटल पौवामा बास बस्ने र भोलि बिहीबार मात्रै हेलिकप्टरले उडान भर्ने जनाइएको छ । हेलिकप्टरमा पाइलट दिलिप थापा, इन्जिनियर अरुण चौधरी, भारतीय मूलका अमेरिकन नागरिक कनुवाल देशर र जागृत पटेल रहेको पाइलट थापाले जानकारी दिए ।

Previous Post

युवाले बलात्कार गरेर फरार भएको घटना डेढ महिना पछि सार्वजनिक

Next Post

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

Next Post
ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1597 shares
    Share 639 Tweet 399
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist