ADVERTISEMENT
Sunday, April 26, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

महिलाहरुको क्षमता अभिबृधि गर्ने उदेश्यले मिसेस तिज २०७९ प्रतियोगिता

गणेश कुमार यादव by गणेश कुमार यादव
August 28, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
महिलाहरुको क्षमता अभिबृधि गर्ने उदेश्यले मिसेस तिज २०७९ प्रतियोगिता
39
SHARES
Share on FacebookShare on Twitter

दुहबी । सुनसरीको दुहबीमा महान चाड हरितालिका तिजको अबसरमा महिलाहरुको क्षमता अभिबृधि गर्ने उदेश्यले दुहबी जेसिजको आयोजनामा दोस्रो संस्करणको मिसेस तिज २०७९ हुने भएको छ ।

महान चाड हरितालिका तिजको पावन अबसरमा दुहबी नगरपालिकाका १२ ओटै वाडाका महिलाहरुलाइ लक्षित गरि महिलाहरुको क्षमता अभिबृधि गर्ने उदेश्यले दुहबी जेसिजको आयोजनामा तथा दुहवी नगरपालिकाको संयोजनमा दोस्रो संस्करणको मिसेस तिज २०७९ हुने भएका हो ।

संस्कृती जगेर्ना गर्न र भड्किलो हुँदै गएको तिज पर्वलाई बिकृती हुन बाट रोक्न साथै विवाहित महिलाको क्षमता अभिवृद्धि तथा अन्तर निहित प्रतिभाको प्रष्फुटन गराउन उद्धेश्यले दुहवी जेसीजले दुहबी न.पा. का १२ वटै वडाका महिला दिदीबहीनीहरु लाई एउटै छातामुनी भेला गराई दोस्रो संस्करणको मिसेस तिज प्रतियोगिता २०७९ यही भाद्र १४ गते हुने दुहवी जेसीजका अध्यक्ष दिपेश राउतले  पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिनुभएको छ ।

दुहवी वडा नं. ४ स्थित आफ्टर डार्क पार्टी प्यालेसको हलमा संचालन हुने उक्त प्रतियोगितामा ३५ जना महिलाहरुको सहभागिता रहने भएको जेसीजका अध्यक्ष राउतले बताउनुभयो । देशमा धेरै सौन्दर्य प्रतियोगिता हुने भएता पनि उक्त प्रतियोगिता भिन्दै प्रकारको प्रतियोगिता भएको र तिज पर्वसंग सम्बन्धित यस प्रतियोगिताले धर्म संस्कृतिको महत्व बुझाउने भएको अध्यक्ष राउतको दाबी छ ।

आयोजकले कार्यक्रमको दौरान सहभागीहरुलाई ¥याम्प वाक, स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम साथै व्यक्तित्व विकास तथा आत्मनिर्भर सम्बन्धि प्रशिक्षण दिई सकेको बताएको छ । आयोजकले आउने भाद्र १४ गते तिज पर्वका दिन सहभागी सम्पूर्ण महिलाहरुलाई उपहार दिनुका साथै प्रथम हुने प्रतियोगीलाई नगद रु.१६ हजार, द्धितिय हुने प्रतियोगीलाई नगद रु.११ हजार र तृतिय हुने प्रतियोगीलाई नगद रु. ८ हजार साथै विभिन्न सात विद्या (उत्कृष्ट पहिरन, उत्कृष्ट मेकअप, उत्कृष्ट केश, उत्कृष्ट मुस्कान, उत्कृष्ट हिडाइ, उत्कृष्ट अनुसासन, उत्कृष्ट व्यक्तित्व) मा उत्कृष्ट हुने प्रतियोगीलाई रु. २१ सय नगद पुरस्कार, प्रमाणपत्र तथा गिफ्ट हयाम्परले पुरस्कृत गर्ने बताए ।

आयोजकले सहभागीहरुलाई परिचय, प्रश्न उत्तरको माध्यमबाट छ्नौट गरिनेछ । शनिबार दुहबी जेसिजको भबनमा गरिएको पत्रकार सम्मेलनमा मिसेज तिज २०७९ कार्यक्रमका लागि ५ लाख खर्च हुने र यसकालागि दुहबी नगरपालिकाको कार्यालय र स्थानीय संघ संस्था लगायतको सहयोगमा खर्च जुटाइने बताइएको छ ।

Tags: तिजमहिलाहरुको क्षमता अभिबृधि
Previous Post

 इनरुवामा पहिलो पटक झाँकी सहित दोश्रो टोल स्तरीय फुटबल प्रतियोगिता 

Next Post

भग्नावशेष र धुलोमा परिणत भयो भारतको ‘ट्विन टावर’

Next Post
भग्नावशेष र धुलोमा परिणत भयो भारतको ‘ट्विन टावर’

भग्नावशेष र धुलोमा परिणत भयो भारतको ‘ट्विन टावर’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1654 shares
    Share 662 Tweet 414
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist