ADVERTISEMENT
Sunday, April 26, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

१८ वर्षीय किशोरले गरे ६३ बर्षिय बृद्धाको हत्या(भिडियो)

गणेश कुमार यादव by गणेश कुमार यादव
September 20, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
१८ वर्षीय किशोरले गरे ६३ बर्षिय बृद्धाको हत्या(भिडियो)
85
SHARES
Share on FacebookShare on Twitter

असोज ४गते,इनरुवा । सुनसरीकोे सुनसरीको धरान उपमहानगरपालिका वडा नं–२० की ६३ बर्षिय बृद्धाको १८ वर्षीय किशोरले खृुुकुरी प्रहरार गरी अत्या गरेका छन् ।
बृद्धाको अत्या गरेको आरोपमा प्रहरीले धनकुटाको साँघुरीगढी गाउँपालिका ८ का १८ वर्षीय निखिल भनिने नकुल राईलाई पक्राउ गरेको छ ।
राइलाई मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

भिडियो

गत भदौ २८ गते दिउँसो ३ बजेतिर धरान उपमहानगरपालिका २० विष्णुपादुका स्थित तोड्केकी ६४ वर्षीया पूर्णसरी राईको १८ वर्षीय नकुल राईले खुकुरी प्रहार गरी हत्या गरी सुनको सिक्री,सुनको कानको कुण्डल लिएर फरार भएका थिए ।

घटनाको जानकारी पउनुृना साथ इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षकसहितको टोली खटि घटना स्थल पुगी अनुसन्धान प्रकृया अघी बडाएको थियो ।
घटनामा संलग्न राइलाई विराटनगर महानगरपालिका वडा नं–१५ स्थित रानी क्षेत्रबाट असोज २ गते आइतबार पक्राउ गरेको प्रहरी प्रमरख प्रभु प्रसाद ढकालले जानकारी दिए । अनुसन्धानका क्रममा राईले खुकुरी प्रहारबाट महिलाको हत्या गरेको आाफै स्वीकार गरेका छन् ।

प्रहरी प्रमुख ढकालका अनुसार मृतक पूर्णसरीले लगाएको सुनको गहना ७.२७० ग्राम लुटपाट गर्न खोजेको र प्रतिकार गरेपछि साथमै भएको खुकुरी प्रहार गरी हत्या गरेर लुटपाट गरेको खुलेको अनुसन्धान मार्फत खुलेको छ ।

राइले खुकुरी प्रहार गरी बृद्धाको हत्या गरी धरानको पकुवा खोलाको जंगलमा खुकुरी जमिन मुनी गाडेर बराहक्षेत्र नगरपालिका ४ बाट साइकल चोरेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख ढकालले जानकारी दिए ।

राइले बराहक्षेत्र ४ बाट साइकल चोरेर भोक्राहा नरसिंह गाउँपालिका पुगी भोक्राहाका २० वर्षीय रञ्जित कुमार साहलाई लुटपाट गरिएको सुनको सिक्री राख्न दिएको र राई भारततर्फ लागेको अनुसन्धानबाट खुलेको छ । गहना राखेको र हत्यामा सहयोग गरेकाले साहलाई पनि प्रहरीले असोज ३ गते सोमबार गहनासहित पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैजनालाई मंगलबार जिल्ला अदालत सुनसरीबाट राईलाई सात दिन र साहलाई चारदिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लागूऔषध सेवनको लागि लुटपाट गरेको र उक्त घटनाले ज्यानै लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Tags: खुकुरी प्रहारखृुुकुरी प्रहरारजिल्ला प्रहरी कार्यालय सुनसरीधरान उपमहानगरपालिकाबृद्धालुटपाटविष्णुपादुकासाइकल चोरेरसुनको सिक्री
Previous Post

चितवनमा डेङ्गुबाट एक जनाको मृत्यु

Next Post

राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक, आजबाट निष्क्रिय

Next Post
राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक, आजबाट निष्क्रिय

राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक, आजबाट निष्क्रिय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1642 shares
    Share 657 Tweet 411
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist