ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

चन्द्रकान्त पण्डित कोलकता नाइट राइडर्सको मुख्य प्रशिक्षक नियुक्त

गणेश कुमार यादव by गणेश कुमार यादव
August 18, 2022
in खेलकुद
0
चन्द्रकान्त पण्डित कोलकता नाइट राइडर्सको मुख्य प्रशिक्षक नियुक्त
42
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेञ्चाइज टिम कोलकता नाइड राइडर्सले चन्द्रकान्त पण्डितलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

कोलकताले रणजी च्याम्पियन प्रशिक्षक पण्डितलाई प्रशिक्षक नियुक्त गरेको हो । घरेलु क्रिकेटमा राम्रो सफलता हासिल गरेका चन्द्रकान्त पण्डितले जुनमा मध्य प्रदेशलाई पहिलो पटक रणजी उपाधि जिताएका थिए । त्यसअघ उनले मुम्बईबाट तीन र विदर्भबाट दुई पटक रणजी जितेका छन् ।

उनले अब ब्रेण्डन म्याकुलमको स्थान लिनेछन् । ब्रेन्डन म्याकुलम इंग्ल्याण्ड टेष्ट टिमको प्रशिक्षक नियुक्त भएपछि कोलकताको मुख्य प्रशिक्षक पद खाली थियो ।

मुख्य प्रशिक्षक नियुक्त भएपछि चन्द्रकान्त पण्डितले आफुन् लागि यो जिम्मेवारी एक सम्मान र सौभाग्यको विषय भएको बताएका छन् । ‘यो जिम्मेवारी पाउनु ठूलो सम्मान र सौभाग्य हो । मैले खेलाडी र अन्य साथीहरुबाट कोलकताको परिवारको संस्कृतिको बारेमा थाहा पाएको थिएँ,’ पण्डितले भनेका छन्, ‘म टिमको खेलाडी र सपोर्ट स्टाफको क्षमताबाट उत्साहि छु । र म सकरात्मक अपेक्षासहित यस अवसरलाई हेरिरहेको छु ।’

भारतीय राष्ट्रिय टिमका पूर्व विकेटकिपर समेत रहेका पण्डितले १९८६ देखि १९९२ सम्म भारतका लागि खेले । उनले ५ टेष्ट र ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् ।

चन्द्रकान्त पण्डि कोलकताको पहिलो भारतीय मुख्य प्रशिक्षक समेत हुन्छ । यसअघि अष्ट्रेलियाका जोन बुचानन, डेभ वाटमोर र ट्रेभोर बेलिस, दक्षिण अफ्रिकाका ज्याक कालिस र न्युजिल्याण्डका ब्रेण्डन म्याकुलम कोलकताको प्रशिक्षक थिए ।श्रोत ः अनलाइनखबर

Previous Post

भरतमोहन अधिकारी फाउण्डेसनले बाँड्यो ज्येष्ठ नागरिकलाई मोबाइल

Next Post

मन्त्रालयले सोध्यो गौतमश्री सहकारीलाई स्पष्टीकरण

Next Post
मन्त्रालयले सोध्यो गौतमश्री सहकारीलाई स्पष्टीकरण

मन्त्रालयले सोध्यो गौतमश्री सहकारीलाई स्पष्टीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1538 shares
    Share 615 Tweet 385
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist