ADVERTISEMENT
Thursday, April 16, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

कोसी कटान समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने योजना बनाउँछु : मन्त्री कार्की

गणेश कुमार यादव by गणेश कुमार यादव
August 21, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
कोसी कटान समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने योजना बनाउँछु : मन्त्री कार्की
38
SHARES
Share on FacebookShare on Twitter

सुनसरी ।  सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सप्तकोसी नदीबाट भोग्दै आएको स्थानीयको समस्यालाई दिर्घकालिन रूपमा समाधानकालागि योजना बनाउने उद्घोष गरेका छन् । दिगो रूपमा सप्तकोसी कटान नियन्त्रण गर्ने नेपाल सरकार लागि पर्ने मन्त्री कार्कीले बताउनुभयाे । शनिवार वराहक्षेत्र नगरपालिका वडा नं-६ र ९ स्थित श्रीलङ्का टाप्पु पुगेर मन्त्री कार्कीले कोसी कटानबाट प्रभावित क्षेत्रलाई सरकारले प्रकोप सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर स्थायीको समस्यालाई समाधानको योजना बनाउन खोजिएको बताउनुभयाे ।

मन्त्री कार्कीले भने’कोसी कटानबाट पीडितको समस्यालाई तत्कालीन र दीर्घकालीन रूपमा योजना बनाएर समान गर्ने सरकार लागि परेको छ ।’ कोसी पीडितको समस्या र दुखलाई सरकारले बुझेको छ । तत्काल सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । अब चाँडै योजना बनाएर सरकारले दीर्घकालीन रूपमा समाधानको खोजी गर्नेछ । श्रीलङ्का टप्पुको आधारभूत विकासमा योजना बनाएर काम गरे । अब बस्तीको स्थायी रूपमा संरक्षण गर्ने योजना बनाएर काम गर्ने छु ।

शनिबार नै मन्त्री कार्कीले १ सय १६ कोसीबाट प्रभावित परिवारलाई खाद्यान्न प्रदान गर्नुभएकाे थियाे। चौधरी फाउडेशन, करुणा फाउडेशन, सङ्कलन सिबिआर नेपाल र जापनिज संस्था एपास्टको सहयोगमा स्थानीय कोसी पीडितलाई खाद्यान्न स्वरूप चामल, दाल, नुन  तेल, साबुन, झुल, टर्चलाइट लगायत सामाग्री प्रदान गर्नुभएकाे थिये ।

बिधुत सेवा उपलब्ध गराएपछि टप्पुवासीको मनमा बसेका मन्त्री कार्कीलाई स्थानीयले चाँडो रूपमा कोसी कटान नियन्त्रण गरी दिन अनुरोध गरेका थिए ।

वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयमा प्रमुख इन्द्रदेव यादव, वडा नं-६ का अध्यक्ष उद्धवप्रसाद पोखरेल, वडा नं-९ का अध्यक्ष निरञ्जन चन्द्रवंशी, वडा नं-१० का अध्यक्ष तेजबहादुर गुरुङ लगायत स्थानीय जनप्रतिनिधि, चौधरी फाउडेशन,करुणा फाउडेशन, सङ्कलन सिबिआर नेपाल र जापनिज संस्था एपास्टका प्रतिनिधि लगाएको उपस्थिति रहेको थियो । शनिवार नै मन्त्री कार्कीले वराहक्षेत्र नगरपालिका वडा नं १० प्रकाशपुरमा नेपाल टेलिकमले जडान गरेको नेपाल नेटवर्क फाइबर  नेटवर्क र नेन्ड लाइन फोनको बिस्तार तथा शुभारम्भ गरिएको वडा नं-१० का अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

Tags: सप्तकोसी नदीबाट भोग्दै आएको स्थानीयको समस्यासूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की
Previous Post

प्रत्येक वर्षझै यसबर्ष पनि इनरुवामा निकालियो २४ औं रथ यात्रा

Next Post

तीस घण्टा लामो घेराबन्दी अन्त्य, चालीसभन्दा बढीको मृत्यु

Next Post
तीस घण्टा लामो घेराबन्दी अन्त्य, चालीसभन्दा बढीको मृत्यु

तीस घण्टा लामो घेराबन्दी अन्त्य, चालीसभन्दा बढीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1399 shares
    Share 560 Tweet 350
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist