ADVERTISEMENT
Wednesday, April 15, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

गाउपालिकाका उपाध्यक्ष फुलकुमारी साह माथि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता

गणेश कुमार यादव by गणेश कुमार यादव
August 22, 2022
in मुख्य समाचार, समाचार
0
गाउपालिकाका उपाध्यक्ष फुलकुमारी साह माथि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता
39
SHARES
Share on FacebookShare on Twitter

राजबिरा ज। तिलाठी कौइलाडी गाउपालिकाका उपाध्यक्ष फुलकुमारी साह माथि जिल्ला प्रशासन कार्यालय राजविराजमा मुद्धा दर्ता भएको छ ।

तिलाठी कौइलाडी गाउपालिका वार्ड नंम्वर ६ घरभएकी उपाध्यक्ष विरुद्ध सोही वाड वस्ने शिवनारायण मण्डलको पत्नी सुनीता देवी मण्डलले मुद्धा दिएकी छिन । मिटर व्याजीको कसुरमा आवश्यक कारवाही गर्न माग गर्दे सुनीता देवी मण्डलले उजुरी दिएपछि मुद्धा दर्ता भएको जिल्ला प्रशासन कार्यालय राजविराजले जानकारी दिएका छन् ।

उजुरीकर्ताका सासु लक्ष्मिनिया देवी तथा ससुरा नैमानी मण्डलले विक्रम सम्वत २०६१ सालमा दुई चोटी गरी ४० हजार लिएको श्रृण व्याज सहित फिर्ता गरेपनि श्रृण वापत मुल्य अनुपात भन्दा कैयो गुना बढि मूल्यको पारित गरेको जग्गा हाल सम्म फिर्ता नगरेको आरोप उपाध्यक्ष फुलकुमारी साह माथि लगाईएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा मिटरब्याजी विरुद्ध १ सय १४ वटा उजुरी दर्ता भएको छ । गृह मन्त्रालयले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी विरुद्ध उजुरी दिन आह्वान गरेको थियो ।

Previous Post

गामिण क्षेत्रमा नमुना कलेजकाे निशुल्क स्वास्थ्य शिविर

Next Post

मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी

Next Post
मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी

मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1374 shares
    Share 550 Tweet 344

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist