ADVERTISEMENT
Thursday, April 16, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

मैथली गित र फिल्म एकसाथ सार्वजनिक

गणेश कुमार यादव by गणेश कुमार यादव
April 12, 2023
in कला
0
मैथली गित र फिल्म एकसाथ सार्वजनिक
49
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव
इनरुवा। सुनसरीको इनरुवामा मैथली गीत स्वर्ग के परी विमोचन गरिएको छ । जिल्ला सदरमुकाम इनरुवामा स्थानीय तथा राष्टिय कलाकारहरुको अभिनयमा गीतसगैं सर्ट भिडियो फिल्म समेत सार्वजनिक गरिएको छ । इनरुवामा अपन स्वर्ग कला संस्कृतिक नामक संस्थाको आयोजनामा स्वर्ग के परि मैथिली गित तथा सर्ट फिल्म विमोचन गरिएको हो । कलाकार आर जे भिलेनको निर्देशन तथा झोटन मेहताको मियुजिक, गायन संजिव सर्माट, धिरेन साह, अभिनय पुरन गिरी सहितको पहलमा स्वर्ग के परि गित तथा फिल्म सार्वजनिक गरिएको हो । स्वर्ग के परि गितसगैं सर्ट फिल्ममा सुनसरीको इनरुवा वसपार्क, तोरी बाली, कृषि खेत खरियान सहित पहाडी र चुरै क्षेत्रको मनोरम दृश्यहरुमा छ्यान्कन गरिएको दृश्य छ ।
बिमोचन कार्यक्रम इनरुवा नगरपालिका पूर्व मेयर गोपाल कोइराला, नेपाली काङ्ग्रेस जिल्ला सदस्य एसएन मेहता, इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेल, अपन स्वर्ग कला संस्कृतिक अध्यक्ष झोटन मेहता, साहित्यकार तथा कलाकार राधा सुवेदी, पत्रकार जयकृष्ण यादव, सरेन्द्र मेहता, नायक पूर्ण गिरी, भिलेन आरजे , कलाकार प्रकाश अनुराग लगायतको उपस्थिति रहेकोे थियो ।

Previous Post

सरकार आफैँ वास्तविक मिटरब्याजी भएको छ: ज्ञानेन्द्र शाही

Next Post

केन्द्र सरकारलाई बालेनको आग्रह– काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस्

Next Post
केन्द्र सरकारलाई बालेनको आग्रह– काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस्

केन्द्र सरकारलाई बालेनको आग्रह– काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1399 shares
    Share 560 Tweet 350
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist