ADVERTISEMENT
Thursday, April 16, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा  चार जना पक्राउ 

गणेश कुमार यादव by गणेश कुमार यादव
August 13, 2023
in मुख्य समाचार
0
लागुऔषध सहित ५ जना पक्राउ
44
SHARES
Share on FacebookShare on Twitter

बिर्तामोड । सामाजिक सञ्जालको प्रयोग गर्दै विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई झापाको बिर्तामोडबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले सुमित कुसवाहा, प्रकाश श्रीवास्तव, राहुल कुमार र रवीन्द्रप्रसाद कुर्मीलाई पक्राउ गरेको डिएसपी सुरज कार्कीले जानकारी दिए । पक्राउ परेकाहरु विरगञ्ज निवासी रहेको र उनीहरुले बिर्तामोडमा बसेर ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

सामाजिक सञ्जाल वाट्सएपमा तपाईंलाई आइफोन, ल्यापटप, घडी उपहार पर्यो भन्दै उपहार प्राप्त गर्न भन्सार र करको पैसा जम्मा गर्न लगाउने मध्येका चार जनालाई पक्राउ गरिएको डिएसपी कार्कीले बताए ।

पक्राउ पर्नेहरुले ‘इभा सोफिया’ नाम भएको फेसबुकको म्यासेन्जरबाट विभिन्न व्यक्तिलाई आफू स्वीडेनको एक तेल र ग्यास कम्पनीको म्यानेजर भएको र तपाईहरुलाई कम्पनीको तर्फबाट आईफोन, ल्यापटप, घडी जस्ता उपहार प¥यो भन्दै ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी कार्कीले बताए ।

पक्राउ परेका चारै जनालाई ठगी मुद्दामा इलाका प्रहरी कार्यालय झापाले जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Previous Post

अस्पतालपछाडि एक व्यक्तिको शव फेला

Next Post

अल नासरमा रोनाल्डोले जिते पहिलो उपाधि

Next Post
अल नासरमा रोनाल्डोले जिते पहिलो उपाधि

अल नासरमा रोनाल्डोले जिते पहिलो उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1399 shares
    Share 560 Tweet 350
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist