ADVERTISEMENT
Friday, April 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

भारतको ४९ औं प्रधानन्यायाधीश बने उदय उमेश ललित

गणेश कुमार यादव by गणेश कुमार यादव
August 27, 2022
in विश्व
0
भारतको ४९ औं प्रधानन्यायाधीश बने उदय उमेश ललित
38
SHARES
Share on FacebookShare on Twitter

भारतको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा उदय उमेश ललितले शनिबार सपथ लिएका छन् । उनलाई राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुले शपथ गराएकी हुन् ।
सर्वोच्च अदालतको ४९ औँ प्रधानन्यायाधीश बनेका न्यायाधिश ललित ७३ दिन अर्थात २०२२ नोभेम्बर ८ सम्म यस पदमा रहनेछन् । उदय उमेश ललित भारतका दोस्रो प्रधानन्यायाधीश हुन् जसलाई वकिलबाट सीधै सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो । उनीअघि न्यायाधीश एसएम सिकरी वकिलबाट सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए । शनिबार अवकाश पाएका निवर्तमान प्रधानन्यायाधीश एनभी रमन्नाको स्थानमा न्यायाधीश ललितलाई यो पदमा नियुक्त गरिएको हो ।

Previous Post

पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने : सञ्चार मन्त्री कार्की

Next Post

पाचौं श्री गणेश चतुर्थी महोत्सव हुने

Next Post
पाचौं श्री गणेश चतुर्थी महोत्सव हुने

पाचौं श्री गणेश चतुर्थी महोत्सव हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1444 shares
    Share 578 Tweet 361
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist