ADVERTISEMENT
Friday, April 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवा जेसीजले दीप प्रज्वलन गरि मनायाे शहीद दिवस

गणेश कुमार यादव by गणेश कुमार यादव
January 30, 2024
in मुख्य समाचार, स्थानीय समाचार
0
इनरुवा जेसीजले दीप प्रज्वलन गरि मनायाे शहीद दिवस
55
SHARES
Share on FacebookShare on Twitter

माघ १६ गते,इनरुवा । सुनसरीको इनरुवामा इनरुवा जेसीजले दीप प्रज्वलन गरि शहीद दिवस मनाएकाे छ ।

मंगलबार साँझ इनरुवा-१ लाेकतान्त्रीक चाैकमा शहीदहरुकाे सम्झनामा इनरुवा जेसीजले दीप प्रज्वलन गरि शहीद दिवस मनाएकाे हाे ।

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा इनरसवा जेसीजले दीप प्रज्वलन गरि शहीद दिवस मनाइएको जेसीज सत्यनारायण यादवले जानकारी दिनुभयो ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।
माघ १६ गते(आज)देशभरी नै शहीदहरुको सम्झानामा विभिन्न कार्यक्रम गरि शहीद दिवस मनाइएको छ ।

उक्त कार्यक्रममा इनरुवा जेसीजका नव निर्वाचित पदाधिकारी तथा इनरुवा जेसीजका पूर्व अध्यक्षहरुकाे उपस्थितिमा वीर शहीदहरुकाे सम्झनामा दीप प्रज्वलन गरिएकाे थियाे ।
उक्त दीप प्रज्वलन कार्यक्रम इनरुवा जेसीज २०२४ का अध्यक्ष बिकेश मेहताकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

Previous Post

बिपीको उपकुलपति कार्यालयमा प्रवेश गरेर कालो मोसो दलेको आरोपमा ३ जना पक्राउ

Next Post

पाकिस्तानमा राजनीतिक र्‍यालीका क्रममा विस्फोट, ५ जनाको मृत्यु

Next Post
पाकिस्तानमा राजनीतिक र्‍यालीका क्रममा विस्फोट, ५ जनाको मृत्यु

पाकिस्तानमा राजनीतिक र्‍यालीका क्रममा विस्फोट, ५ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1444 shares
    Share 578 Tweet 361
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist