ADVERTISEMENT
Saturday, April 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

रामधुनीमा डु’बेर एक जनाको मृ’त्यु

गणेश कुमार यादव by गणेश कुमार यादव
December 21, 2025
in Uncategorized, समाचार
0
छुरा प्रहारबाट एकको मृत्यु
41
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, २०८२ मङ्सिर ४ गते । सुनसरी रामधुनी नगरपालिकामा रहेको रामधुनी मन्दिरमा बाला चतुर्दशी मेला गएको एक जनाको बुधबार डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–३ का ४१ वर्षीय देवेन्द्र भट्टराई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
खोलामा डुबेका २ जना मध्यै १ जनालाई प्रहरीले जीवितै उद्धार गरेको छ ।
बालाचतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका ३ जना तीर्थालु बिहान नुहाउनका लागि खोलामा गएका बेलामा भट्टराईको मृत्यु भएको र इनरुवा –५ का ५८ वर्षीय भीमराज काफ्ले तथा इटहरी उपमहानगरपालिका–१३ का रोहित काफ्लेलाई सकुशल उद्धार गरिएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

Previous Post

मिराज ढुङ्गनाको कार्यलयमा आ’क्रमण

Next Post

आ’पत्कालीन स्वास्थ्य समस्यामा प्राथमिक उपचार तथा हेरचाह गर्न सिकाउने ‘सीईआरटी’ एप सार्वजनिक

Next Post
आ’पत्कालीन स्वास्थ्य समस्यामा प्राथमिक उपचार तथा हेरचाह गर्न सिकाउने ‘सीईआरटी’ एप सार्वजनिक

आ'पत्कालीन स्वास्थ्य समस्यामा प्राथमिक उपचार तथा हेरचाह गर्न सिकाउने ‘सीईआरटी’ एप सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1488 shares
    Share 595 Tweet 372
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist