ADVERTISEMENT
Thursday, April 23, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सुनसरी–४मा रास्वपाका ई.दिपक कुमार साह विजयी

नेपाली कांग्रसको गढ मानिने क्षेत्रमै कांग्रेस नेताको लज्जास्पद हार

गणेश कुमार यादव by गणेश कुमार यादव
March 9, 2026
in मुख्य समाचार
0
सुनसरी–४मा रास्वपाका ई.दिपक कुमार साह विजयी
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपककुमार साह फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् । उनले ४२ हजार ७ सय ७१ मत प्राप्त गर्दै प्रतिनिधिसभा प्रवेश गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी पूर्वमन्त्री एवं कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई २६ हजार १ सय ८४ मतान्तरले पराजित गरेका छन् । कार्कीले १६ हजार ५ सय ८७ मत प्राप्त गरेका छन् । यो फराकिलो मतान्तर केवल व्यक्तिगत विजय होइन, स्थानीय राजनीतिक सन्दर्भमा नयाँ परिवर्तनको संकेत पनि हो ।

कांग्रेसको गढ मानिने यस क्षेत्रमा साहले पुराना राजनीतिक ढाँचालाई चुनौती दिएर नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन् । ज्ञानेन्द्रबहादुर कार्की यस क्षेत्रका पुराना कांग्रेस नेता हुन् । उनी पटक–पटक मन्त्री बनिसकेका छन् । उनी लामो समयसम्म यस क्षेत्रको राजनीतिक स्थायित्वमा प्रभावशाली मानिने नेता हुन् । त्यसैगरी, जगदीशप्रसाद कुसियैत एमालेका पूर्वमन्त्री हुन् र यस क्षेत्रमा ठूलो प्रभाव राख्ने नेताका रूपमा परिचित थिए । तर, फागुन २४ को नतिजाले देखायो कि मतदाताले अब परम्परागत अनुभव भन्दा नवीन सोच र कार्यक्षमतालाई प्राथमिकता दिइरहेका छन् । साहको विजयले मतदातालाई संकेत दिएको छ कि मतदाताले अब परम्परागत राजनीतिक प्रभाव र अनुभवभन्दा नयाँ नेतृत्व, प्राविधिक दक्षता र परिणाममुखी योजनालाई प्राथमिकता दिइरहेका छन् ।

Tags: दीपककुमार साहराष्ट्रिय स्वतन्त्र पार्टी
Previous Post

सुनसरी–२ मा रास्वपाका लाल विक्रम थापा निर्वाचित

Next Post

सडक अभावले सिसुवा टोलका स्थानीय समस्यामा, तत्काल मर्मतको माग

Next Post
सडक अभावले सिसुवा टोलका स्थानीय समस्यामा, तत्काल मर्मतको माग

सडक अभावले सिसुवा टोलका स्थानीय समस्यामा, तत्काल मर्मतको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1610 shares
    Share 644 Tweet 403
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist