ADVERTISEMENT
Wednesday, March 25, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

जनक स्मृति माविका विद्यार्थीहरुको जिल्ला प्रहरी कार्यालयमा अवलोकन भ्रमण

गणेश कुमार यादव by गणेश कुमार यादव
March 12, 2026
in मुख्य समाचार, स्थानीय समाचार
0
जनक स्मृति माविका विद्यार्थीहरुको जिल्ला प्रहरी कार्यालयमा अवलोकन भ्रमण
47
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा-३ स्थित रहेकमे जनक स्मृति माध्यमिक विद्यालय कक्षा ८ का विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा अध्ययन तथा अवलोकन भ्रमण गरेका छन्।

बिहीबार भ्रमणका क्रममा विद्यार्थीहरूले प्रहरीको दैनिक कार्यप्रणाली, समाजमा शान्ति–सुरक्षा कायम गर्न प्रहरीले खेल्ने भूमिका तथा विभिन्न परिस्थितिमा प्रहरीसँग कसरी सहयोग लिन सकिन्छ भन्ने विषयमा जानकारी प्राप्त गरेका थिए। साथै उनीहरूले कार्यालयभित्र रहेका विभिन्न विभागहरूको प्रत्यक्ष अवलोकन समेत गरेका थिए।

अवलोकन भ्रमणका बेला सामुदायिक प्रहरी विभाग लगायत अन्य विभिन्न शाखाका प्रहरी अधिकृतहरूले विद्यार्थीहरूलाई विभागीय काम, जिम्मेवारी तथा सेवा प्रवाहबारे जानकारी गराएका थिए। प्रहरी निरीक्षक, सहायक निरीक्षक लगायतका प्रहरी कर्मचारीहरूले विद्यार्थीहरूलाई प्रहरी सेवासम्बन्धी विविध पक्षहरूबारे प्रष्ट पार्दै जिज्ञासाको उत्तर दिएका थिए।
विद्यालयले यस्तो भ्रमणले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्राप्त गर्न तथा समाजमा सुरक्षासम्बन्धी सचेतना बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

Tags: जनक स्मृति मा.वि.जिल्ला प्रहरी कार्यालय सुनसरी
Previous Post

सडक अभावले सिसुवा टोलका स्थानीय समस्यामा, तत्काल मर्मतको माग

Next Post

पत्रकार अर्जुन आचार्यलाई आक्रमण गर्ने मध्येका युवराज पाठक

Next Post
पत्रकार अर्जुन आचार्यलाई आक्रमण गर्ने मध्येका युवराज पाठक

पत्रकार अर्जुन आचार्यलाई आक्रमण गर्ने मध्येका युवराज पाठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1387 shares
    Share 555 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist