ADVERTISEMENT
Thursday, April 16, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

एक घण्टाको लागि मलाकार बनिन् वडा सचिव

गणेश कुमार यादव by गणेश कुमार यादव
October 21, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
एक घण्टाको लागि मलाकार बनिन् वडा सचिव
60
SHARES
Share on FacebookShare on Twitter
  1. गनेश कुमार यादव
    कार्तिक ४ गते,इनरुवा ।
    दशौँ अन्तर्राष्ट्रिय बालिका दिवस २०२२ को अवसरमा इनरुवाट ८ की अमिशा मलाकारलाई एक घण्टाको लागि इनरुवा नगरपालिका वडा नं ८को वडा सचिव बनाइएको छ ।

शुक्रबार प्लान ईन्टरनेशनल नेपालको सहयोग र साझा सवालका लागि साझा मंच कोकनकाे आयोजनामा गर्लस्  टेक ओभर कार्यक्रम को लागि मलाकारलाई एक घण्टाको लागि वडा सचिव बनाइएको हो ।

वडा सचिव पदभार ग्रहण गरेपाछी मलाकारले गर्लस् टेक ओभरका किसोरी,वडा अध्यक्ष ,प्लान ईन्टरनेशनल नेपालका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन ।

छलफलका क्रममा किशोरीहरूको समूहले वडामा बालबालीकाको अधिकार,वडाका समस्या,जन्मदर्ता,लगायत वडाबाट पाउने सोवा सुविधाका वर्तमान अवस्था लगायत चुनौती र स्थानीय सरकारको जिम्मेवारीको विषयमा ध्यानाकर्षण सहितको ज्ञापन पत्र समेत बुझाएका थिए ।ज्ञापन पत्र बुझे पश्चात मलाकारले सम्पूर्ण समस्याको विषयमा सम्बन्धीत निकायबिच छलफल गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएकी थिइन ।

उक्त कार्यक्रममा इनरुवा नगरपालिका वडा नं–८ का वडा अध्मक्ष असोक कुमार हाहले ‘प्लान ईन्टरनेशनल नेपालले दशौँ अन्तर्राष्ट्रिय बालिका दिवस २०२२ को अवसरमा गाउँका किसोरीहरुलाई जुन अभिभाराके बारेमा जागरुक गर्ने र समाकमजलाई एउटा नयाँ दिशातिर सोचका साथ यो कार्यक्रम राख्नु भएको छ यो सराहनिर छ , इस्तो कार्यक्रम प्रत्येक टोल टोलमा हुनु पर्छ मलाई लागेको छ ।’ भनेर बताए ।

उक्त कार्यक्रममा एक घण्टाको लागि सचिव पद पाएकी किसोरी अमिशा मलाकारले एस्तो कार्यक्रमले हामी लगायत अन्य किसोरीहरुमा सो समाजमा केही गर्न सक्ने,आफुहरुपनि ठुलो भएर समाजका लागी केही गर्ने आषा पलाउने बताइन् ।

उक्त कार्यक्रम इनरुवा नगरपालिका वडा नं–८ का वडा अध्यक्ष असोक कुमार साहको अध्यक्ष्तामा स सम्पन्न भएको थियो ।

एस्तो कार्यक्रमहरु ल्याएर वडाका पिछडिएका समुदाय वा अन्य न्युन हाय भएका समुदायका बालबादिलकाले पनि आफुहरु भोली गएर सम्मानित स्थानमा पुग्ने हौसला बढाउन सक्ने देखीन्छ । यो एउटा राम्रो पक्ष हो एस्तो कार्यक्रमहरुलाई निरन्तरता दिन जरुरी देखिन्छ ।

Tags: एक घण्टाको लागि वडडा सचिवगर्लस् टेक ओभरदशौँ अन्तर्राष्ट्रिय बालिका दिवस २०२२प्लान ईन्टरनेशनल नेपालवडडा सचिव
Previous Post

जनताको घरदैलोमा काँग्रेस उम्मेदवार ः जनलहर गच्छदारको पक्षमा

Next Post

भगवती चौधरीले दिइन गोली चलाउने र छुरा घोप्ने

Next Post
भगवती चौधरीले दिइन गोली चलाउने र छुरा घोप्ने

भगवती चौधरीले दिइन गोली चलाउने र छुरा घोप्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1442 shares
    Share 577 Tweet 361
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist