ADVERTISEMENT
Tuesday, January 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

अयोध्यामा राम मन्दिरमा आज प्राण प्रतिष्ठा हुँदै

गणेश कुमार यादव by गणेश कुमार यादव
January 22, 2024
in विश्व
0
अयोध्यामा राम मन्दिरमा आज प्राण प्रतिष्ठा हुँदै
52
SHARES
Share on FacebookShare on Twitter
माघ ८ गते,काठमाडौं। भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामलला (भगवान रामको बाल स्वरुप)को मूर्तिमा आज (सोमबार) प्राण प्रतिष्ठा गरिँदैछ। प्राण प्रतिष्ठा समारोह स्थानीय समयानुसार मध्याह्न १२:२० बजे (नेपाली समयानुसार मध्याह्न १२:३५ बजे) सुरु हुनेछ।

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अनुसार रामललाको मूर्तिलाई आइतबार ११४ वटा घडाको जलबाट स्थान गरिएको थियो। विभिन्न तीर्थ स्थलबाट ल्याइएको ‘औषधियुक्त’ जल र पवित्र जलबाट मूर्तिलाई स्थान गरिएको थियो।

रामललाको नयाँ ५१ इन्चको मूर्तिलाई पछिल्लो बिहीबार मन्दिरको गर्भगृहमा राखिएको थियो। यो मुर्तिलाई भारतको मैसुरका अरुण योगराजले बनाएका हुन्। प्राण प्रतिष्ठाको पूजाका लागि १४ जोडी ‘यजमान’ हुने बताइएको छ।

मूर्तिमा प्राण प्रतिष्ठाका लागि आयोजित भव्य समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ठ व्यक्ति सहभागी हुनेछन्। प्राण प्रतिष्ठापछि मोदीले अयोध्यामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।

भारतको सर्वोच्च अदालतले सन् २०१९ मा सुनाएको फैसलापछि अयोध्यामा नयाँ मन्दिर बनाइएको हो।

Previous Post

गरिब मधेसी बालबालिकाको हितका लागि एक लाख रुपैयाँको अक्षयकोष

Next Post

सुवेदी परिवारद्धारा २८ बालबालिकालाई स्विटर

Next Post
सुवेदी परिवारद्धारा २८ बालबालिकालाई स्विटर

सुवेदी परिवारद्धारा २८ बालबालिकालाई स्विटर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist