Sunday, November 9, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

समाजसेवी स्वर्णकार सम्मानित

गणेश कुमार यादव by गणेश कुमार यादव
January 23, 2023
in स्थानीय समाचार
0
समाजसेवी स्वर्णकार सम्मानित
72
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

समाजसेवी स्वर्णकार सम्मानित
माघ ९ गते,इनरुवा । सुनसरीको इनरुवा–२ निवासी राजिव स्वर्णकार सम्मानित भएका छन् ।
सोमबार इनरुवा नगरपालिका वडा नं–१ मा सामाजिक अभियान्ता टिमले स्वर्णकारलाई सम्मान गरेको हो ।

स्वर्णकारले लामोसम देखि इनरुवा लगायत आसपासका क्षेत्रहरुमा अति विपन्न परिवारहरुलाई खाद्यान्न देखि आर्थिक सहयोग सामाजिक अभियान्ता टिम मार्फत गदै आएकोले वहाँको उच्च मुल्यांकन गर्दै उनलाई फुलमाला,अबिर र खादा लगाएर सम्मान गरेको सामाजिक अभियान्ता रिजय रजकले जानकारी दिए । वहाँको मनोबल बढाउने तथा समाजमा सदैव यसरिनै सहयोग गर्न प्रेरति गर्ने उदेश्यले उनलाई सम्मान गरेको अभियान्ता रजकले जानकारी दिए ।

स्वर्णकार आफुले आफ्नो क्ष्यमता अनुसार सधैं विपन्न परिवारलाई सहयोग गर्दै आएको र आगामि दिनहरुमा पनि सहयोग गर्ने विश्वास दिलाए । उक्त टिमले सम्नान गर्दा खुशी व्यक्त गर्दै टिमलाई स्वर्णकारले धन्यवाद दिंदै यसरिनै समाजमा रहेका विपन्न परिवारहरुको सहयोगमा जुटिरहन आग्रह समेत गरे । स्वर्णकार इनरुवा–१ मा ज्वेलर्स संचालन गर्दै समाजिक कार्यमा सहयोग पुर्‍याउँदै आइरहेका छन् । सामाजिक अभियान्ता टिमले लामो समयखेदि इनरुवा लगायत इनरुवा नगर आसपासका क्षेत्रहरुमा आर्थिक अवस्था कम्जोर भएका मानिसहरुको बिभिन्ना सहयोगि हातहरुबाट सहयोल लियी औषधी उपचार गराउने आएको छ । उक्त टिमले देश तथा बिदेशमा रहेका नेपालीहरुको सहयोगले निम्न वर्गका मानिहरुलाई जोडोमा न्यानो कम्बल,बालबालिकालाई शैक्षि सामाग्री,वर्षायाममा राहात सामाग्री उपलब्ध गराउदै आएको अभियान्ता रजकले जानकारी दिए ।
उक्त कार्यक्रममा सम्पूर्ण सामाजिक अभियान्ता मिको सहभागितामा सम्पन्न भएको थियो ।

 

Tags: समाजसेवी स्वर्णकार सम्मानितस्वर्णकार सम्मानित
Previous Post

इनरुवामा सिटी सफारी चालकहरुको लागि निःशुल्क आँखा जाँच शिविर

Next Post

आत्मदाह गरेका प्रेम आचार्यलाई सहिद घोषणा गर्न माग

Next Post
आत्मदाह गरेका प्रेम आचार्यलाई सहिद घोषणा गर्न माग

आत्मदाह गरेका प्रेम आचार्यलाई सहिद घोषणा गर्न माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2221 shares
    Share 888 Tweet 555
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist