ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

लौकहीमा सवारी दुर्घटना हाँदा दुई जनाको मृत्यु

गणेश कुमार यादव by गणेश कुमार यादव
September 3, 2022
in स्थानीय समाचार
0
लौकहीमा सवारी दुर्घटना हाँदा दुई जनाको मृत्यु
47
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा लौकहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
शनिवार बिहान ८ बजे पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ च २६४९ नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ६०प ४४९२ नम्बरको मोटरसाइकललाई कोशी गाउँपालिका १ लमैकहीको राजापोखरी नजिक ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार सप्तरी जिल्लाको फत्तेपुर घर भएका ३५ वर्षीय प्रकाश गोजेवार र सप्तकोशी नगरपालिका–६ बस्ने अन्दाजी ३६ वर्षीय दुर्गानन्द चौधरी रहेका छन् ।

पिकअपको ठक्करबाट गम्भीर घाइते भएका प्रकाश गोजेवारलाई इनरुवा जिल्ला अस्पताल इनरुवा ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । त्यसैगरी दुर्गानन्द चौधरीलाई उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ठक्कर दिने पिकअप चालक सुनसरीको कोशी गाउँपालिका ३ बस्ने २१ वर्षीय दीपक गोसाई र दुवै सवारीसाधनलाई इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले प्रहरीले जनाएको छ ।

Tags: इलाका प्रहरी कार्यालय लौकहीतीव्र गतिप्रहरी कार्यालयलौकहीसवारी दुर्घटना
Previous Post

कपालिवस्तु विजयनगरमा बर्षाका कारण शंकरपुर ताल फुट्योः स्थानीय जोखिममा, सतर्कता अपनाउन आग्रह

Next Post

मस्जिद विष्फोट : तालिबानका धर्मगुरूसहित अठार जना मारिए

Next Post
मस्जिद विष्फोट : तालिबानका धर्मगुरूसहित अठार जना मारिए

मस्जिद विष्फोट : तालिबानका धर्मगुरूसहित अठार जना मारिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist