ADVERTISEMENT
Saturday, April 25, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

छठ हेर्न आएका किशोरको हत्यामा समलग्न ७ जना पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
October 31, 2022
in मुख्य समाचार
0
छठ हेर्न आएका किशोरको हत्यामा समलग्न ७ जना पक्राउ
43
SHARES
Share on FacebookShare on Twitter

कर्तिक१४गते,उर्लाबारी  । मोरङको उर्लाबारी नगरपालिका-७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय बालकको गएराती छुरा प्रहार बाट हत्या भएको थियो । पुरानो रिसीबीका कारण झापाको दमक नगरपालिका-१० आमबाडी बस्ने १४ वर्षका बालक दियुस श्रेष्ठको हत्यामा समलग्न ७ जनालाई ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यायल मोरङको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-६ चन्द्रमा चौक बस्ने वर्ष १७ का सरोज बस्नेत, सोही वडाको वानडाँडा बस्ने वर्ष १६ का सन्देश खवास, वर्ष १७ का विकास तामाङ, पानी ट्याङकी बस्ने वर्ष १६ का मन्जिल माझी, तरुण चौक वस्ने वर्ष १६ का सपन खत्री, वर्ष १५ का प्रतिक बराइली र वर्ष १६ का सरोज परियार पक्राउ परेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक मिलनजंग थापाले बताए ।  आइतबार राती अन्दाजी १०ः३० बजेको समयमा छठपर्वको रात्रिकालिन रमझम हेर्न गएका श्रेष्ठ र हत्यामा समलग्न किशोरहरुको समुह विच जम्काभेट हुदा उनिमाथी पुरानो रिसीवी साध्न उनिहरुले छुरा प्रहार गरी गम्भिर घाईते बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

छुरा प्रहारबाट गम्भिर घाईते भई लडिरहेका श्रेष्ठलाई उनका अर्का साथी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि उर्लाबारी स्थित गोदावरी अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहा उपचार सम्भव नभएपछी थप उपचारका लागि उनलाई झापाको विएण्सी अस्पतालमा भर्ना गरीएको थियो । उपचारकै क्रममा श्रेष्ठको सोमबार विहान करिव ४ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएस्पी दिपक श्रेष्ठले बताए ।

घटनामा संलग्न निम्न ७ जना मध्ये ५ जनालाई ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले दिउसै पक्राउ गरेको थियो भने थप २ जनालाई साझ पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक थापाले बताए ।  हत्यामा समलग्न ७ जनाको समुहलाई प्रहरीले घटना घटेको १२ घण्टा वित्न नपाउदै हत्यामा समलग्न भएको चक्कु सहित पक्राउ गरी थप अनुसन्धान कार्य अगाडी बढाएको जनाएको छ ।

Tags: छठ हेर्न आएका किशोरको हत्याहत्यामा समलग्न ७ जना पक्राउ
Previous Post

विजय कुमार गच्छदार द्धारा छठको अवसरमा शुभकामना

Next Post

सप्तरीमा अर्थमन्त्री साह पुनःप्रदेशसभामा आउनुपर्ने चर्चा

Next Post
सप्तरीमा अर्थमन्त्री साह पुनःप्रदेशसभामा आउनुपर्ने चर्चा

सप्तरीमा अर्थमन्त्री साह पुनःप्रदेशसभामा आउनुपर्ने चर्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1641 shares
    Share 656 Tweet 410
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist