ADVERTISEMENT
Monday, April 20, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

अरवपति खरवपतिलाई पनि जेष्ठ नागरिकको भत्ता देको छ त्यो जरुरी छैन : नगर प्रमुख भण्डारी

गणेश कुमार यादव by गणेश कुमार यादव
February 6, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
अरवपति खरवपतिलाई पनि जेष्ठ नागरिकको भत्ता देको छ त्यो जरुरी छैन : नगर प्रमुख भण्डारी
66
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
मघ २३ गते,इनरुवा । इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले अरव पति खरव पतिलाई पनि जेष्ठ नागरिकको भत्ता देको छ त्यो जरुरी छैन भनेर बताउनु भएको छ ।
सोमबार इनरुव–१ स्थिर रहेको सत्यनारायम मन्दिरको परिसरमा निः शुल्क आँखा जशिविरको समापन कार्याक्रममा नगर प्रमुख भण्डारीले उक्त कुरा बताएका हुन् ।उक्त कार्याक्रममा बोल्दै नगर प्रमुख भण्डारीले भने“कोही सेवा लिन आउनुभएको छ भने हामिलाई भन्नुस् हरेक किसिमका सेवा हामी दिन्छौं, तपाइहरुको निः शुल्क बिमा हुन्छ जेष्ठ नागरिहहरुको जस्को स्वास्थ्य बिमा छैन गरिव,विपन्न हुनुहुन्छ भने आउँनुस् हामी गर्दिन्छौं । ’,‘मलाईत राज्यको नितिनै मन पर्दैन अरवपति खरवपतिलाई पनि जेष्ठ नागरिकको भत्ता देको छ त्यो जरुरी छैन।’, ‘१० हजार देउ महिनाको तर गरिवलाई देउ दलितलाई देउजस्ले खान पाउँदैन त्यस्लाई देउ अरवपतिका बुवा आमालाई ५ हजार रुपैयाँ देर के हुन्छ? क्यै अर्थै छैन।” त्यस्कारणले एउटा क्राइट एरिया बनाउनु पर्छ जस्लाई जेष्ठ नागरिकको भत्ता चाहिनेहो उस्लाई देउ भनेर उनले बताउनु भयो ।

त्यसैगरि इनरुवा नगरपालिका वडा नं–४ का वडा अध्यक्ष बौवालाल मेहताले यो कागजी कार्याक्रम नभएर वास्विक कार्यक्रम रहेको बताउनुभयो । बजेटको अभावले गर्दा एस्ता कार्याक्रम वडामा राख्न नसकेको र आगामि दिनमा स्वास्थ्य सम्बन्धि,शिक्षा सम्बन्धि कार्याक्रमहरु राखेर अगाडी बढ्ने उनले बताउनुभयो । उक्त कार्याक्रको अवसरमा इनरुवा नगर क्षेत्र भित्रका महिला स्वास्थ्य स्वयमंसेविका तथा स्वास्थ्य प्रमुख सहित इनरुवा नगरपालिकाको सुरक्षामा खटिरहेका नगर प्रहरीहरुको उच्च मुल्यांकन गर्दै नगर प्रमुख भण्डारीले सम्मान समेत गरेको इनरुवा नगरपालिकाका जनस्वास्थ्य अधिकृत संतोष देवले जानकारी दिनुभयो । उनका अनुसार महिला स्वास्थ्य स्वयमंसेविकाहरु समयमा आफ्नो सेवा सुविधा नपाएको अवस्थामा पनि अहोरात्र खटिरहन्छन् उनिहरुको मनोबल बढाउने तथा काम गर्न थप होसला प्रदान गर्ने उदेश्यले उनिहरुलाई नगर प्रमुख भण्डारीले सम्मान गरेका हुन् । त्यसरीनै इनरुवा नगर क्षेत्र भित्र शान्ति सुरक्षामा अतुलनिय योगदान गरि इनरुवाको हरेक क्षेत्रमा पशंसनिय काम गरेकोले आगामी दिनहरुमा पनि काम गर्न थप होसला प्रदान गर्ने उदेश्यले नगरप्रहरीहरुको खादा लगाएर तथा मायाँको चिनो प्रदान गरी नगर प्रमुख भण्डारीले सम्मान गर्नुभएको थियो । त्यसै गरि इटहरीको नव दृष्टि आँखा अस्पताल प्रा.लिका ५ जना डाक्टरहरुलाई पनि सम्मान गरिएके थियो । इनरुवा–१ स्थित रहेको सत्यनारायण मन्दिरको परिसबाट माघ ९ गते देखि इनरुवाका सिटी सफारी चालकलाई लक्ष्ति गरि उक्त निः शुल्क आँखा जशिविर मा २३ गते सम्म इनरुवाको १० वटै वडामा इटहरीको नव दृष्टि आँखा अस्पताल प्रा.लिमाको सहयोग तथा इनरुवा नगरपालिका जनस्वस्थ्य शाखाको आयोजनामा संचालन भएको थियो । उक्ता शिविरमा १० वटै वडाका करिब १ हजार पच्चिस जनाले सेवा पाएको इनरुवा नगरपालिकाका जनस्वास्थ्य प्रमुख निखिल पोखरेलले जानकारी दिनुभो ।
पोखरेलका अनुसार १० वटै वडाका ५ सय उनन्साठी जना महिला ४ सय छप्पन्न जना पूरुषले सेवा पाएको र ७८ जनाले निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया गराइसकेको छ ।

इनरुवा नगरपालिकाका जनस्वास्थ्य शाखाले इनरुवाका सर्वसाधारणहरुको स्वास्थ्यलाई ख्याल गर्दै विभिन्न स्वास्थ्य शिविरहरुको आयोजना गरि निःशुल्क उपचारहरु विगतका दिनहरुमा गराएको र आगामि दिनहरुमा पनि सम्पूर्ण नगरवासीहरुको स्वस्थ्यलाई ख्याल राख्दै विभिन्न स्वास्थ्य शिविरहरुको आयोजना गर्ने जनस्वास्थ्य प्रमुख पोखरेलले जानकारी दिनुभो ।
कार्याक्रममा इनरुवा नगरपालिका वडा नं–१ का वडा अध्यक्ष प्रमोद पोखरेल वडा नं–२का विश्वनाथ ठाकुर, वडा नं–४ का बौवालाल मेहता,वडा नं–५ का अनिल कुमार पोखरेल, वडा नं–९ का बसिरमुद्दिन मन्सुरी,जेसिज वर्ष २०२३ का कानुनि सल्लाहकार साकार पोखरेल लगागतको आतिथ्यता रहेको थियो भने इनरुवा नगर क्षेत्र भित्रका महिला स्वयमंसेविका तथा स्वास्थ्य प्रमुख सहित नगर प्रहरीहरुको उपस्थिति रहेको थियो ।

        

Tags: इनरुवा नगरपालिकाकाइनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीनिः शुल्क आँखा जशिविरनिः शुल्क आँखा जशिविरको समापन
Previous Post

गडन खोला नजिकै प्रहरी बिटको उद्घाटन

Next Post

वडा अध्यक्षका प्रत्यासी पंडित र वडा अध्यक्ष ठाकुर बिच भेटबार्ता

Next Post
वडा अध्यक्षका प्रत्यासी पंडित र वडा अध्यक्ष ठाकुर बिच भेटबार्ता

वडा अध्यक्षका प्रत्यासी पंडित र वडा अध्यक्ष ठाकुर बिच भेटबार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1546 shares
    Share 618 Tweet 387
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist