ADVERTISEMENT
Wednesday, April 22, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सुनसरी पूजन सहित महाआरती हुने

गणेश कुमार यादव by गणेश कुमार यादव
November 23, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
सुनसरी पूजन सहित महाआरती हुने
107
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं-४ स्थित सुनसरी खाेलामा सुनसरी पूजन सहित महाआरती हुने भएकाे छ ।

सनातन कुटुम्ब नेपालकाे आयाेजनामा मंसिर ११ गते साेमबार सुनसरी खाेलामा `पाचौं नमामि सुरसरि´सुनसरी पूजन सहित महाआरती हुनलागेकाे हाे ।

साेमबार सुनसरी पुलको दक्षिणी भाग दिउँसो ३ बजे देखि विधिवत् रुपमा पूजापाठ गरि साँझ ६ बजे महाआरती हुने सनातन कुटुम्ब नेपालले जनाएकाे छ ।

पौराणिक महत्वको अनुपम प्राकृतिक संपदा सुनसरी नदी जल तथा तटीय क्षेत्रको स्वच्छता एवं जल प्रवाहको निर्बाध गति प्रति जन जनमा सजगता र समर्पण बढोस् भन्ने उद्देश्यले सनातन कुटुम्बले कार्तिक पूर्णिमा सुनसरी पूजन महाआरती गरि ‘ नमामि सुरसरि’ गर्न लागेकाे सनातन कुटुम्ब नेपालले जनाएकाे छ ।

विगत चार बर्षदेखि सनातन कुटुम्ब नेपालले कार्तिक पूर्णिमा सुनसरी पूजन महाआरती ‘नमामि सुरसरि’ गर्दै आएकाे छ । उक्त महाआरतीमा इनरुवा लगायत इनरुवा आसपासका क्षेत्रका श्रद्धालु भक्तजनहरुकाे उत्साहजनक सहभागिता सुनसरी पूजन सहित महाआरती हुनेगरेकाे छ ।

Previous Post

बुढेसकालमा सजाय

Next Post

उद्योग निर्माणकार्यले सोनापुरको सडक दुर्दशा

Next Post
उद्योग निर्माणकार्यले सोनापुरको सडक दुर्दशा

उद्योग निर्माणकार्यले सोनापुरको सडक दुर्दशा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1582 shares
    Share 633 Tweet 396
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist