ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

मोटरसाइकल दमकल (फायर बाइक) को सेवा प्रारम्भ

गणेश कुमार यादव by गणेश कुमार यादव
December 20, 2023
in मुख्य समाचार
0
मोटरसाइकल दमकल (फायर बाइक) को सेवा प्रारम्भ
43
SHARES
Share on FacebookShare on Twitter

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले मोटरसाइकल दमकल (फायर बाइक) को सेवा प्रारम्भ गरेको छ।

उपमहानगरपालिकाले आगलागी नियन्त्रण गर्न दुई वटा फायर बाइक किनेर सेवा प्रारम्भ गरेको हो ।

आगलागी भएको बेला साँघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि र आगलागी भएको स्थानमा छिटो पुगेर आगलागी निभाउने कार्य गर्न फायर बाइकको सेवा प्रारम्भ गरिएको नगरप्रमुख गोपाल हमालले बताए । आगलागी तथा विपद्जन्य जोखिमका बेला मोटरसाइकल दमकल उपयोगी हुने उनको विश्वास छ ।

मोटरसाइकल दमकल दमकलभन्दा छिटो आगलागीस्थल पुग्ने मेयर हमालले बताए । ‘धनगढी उपमहानगरपालिकाले दुई वटा फायर बाइक ल्याएको छ। आगलागी भएको खबर पाउनेबित्तिकै यो बाइक जान्छ, दमकलभन्दा यो छिटो हुन्छ,’ उनले भने, ‘तत्काल बचाउनुपर्ने कुरालाई यसले बचाउनमा मद्दत गर्छ।’ आगलागी तथा विपद्जन्य जोखिमका बेला मोटरसाइकल दमकल उपयोगी मानिएको छ ।

Previous Post

चतराधाममा चैत्र २७ गते देखि पूर्ण महाकुम्भ मेला

Next Post

सर्वत्र आलोचना भएपछि मन्त्री किरातीको प्रष्टीकरण- बहसका लागि धन्यवाद !

Next Post
सर्वत्र आलोचना भएपछि मन्त्री किरातीको प्रष्टीकरण- बहसका लागि धन्यवाद !

सर्वत्र आलोचना भएपछि मन्त्री किरातीको प्रष्टीकरण- बहसका लागि धन्यवाद !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1543 shares
    Share 617 Tweet 386
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist