ADVERTISEMENT
Tuesday, April 21, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सरस्वती पूजाको दिन विद्यालयकाे पाेशाकमा अनिवार्य

गणेश कुमार यादव by गणेश कुमार यादव
February 12, 2024
in मुख्य समाचार, स्थानीय समाचार
0
सरस्वती पूजाको दिन विद्यालयकाे पाेशाकमा अनिवार्य
69
SHARES
Share on FacebookShare on Twitter

माघ २९ गते, इनरुवा । इनरुवा नगर प्याब्सनले फागुन-२ गते सरस्वती पूजाको दिन विद्यार्थीहरुलाई अनिवार्य विद्यालय पोशाकमा विद्यालय आउँन आग्रह गरेकाे छ ।

इनरुवा नगर क्षेत्रभित्र रहेकाे सम्पूर्ण प्याब्सन सदस्य विद्यालयहरुमा विद्यार्थीले अनिवार्य विद्यालयकाे पोशाकमा आउनुपर्ने र विद्यालयकाे पाेशाक भन्दा फरक पोशाक लगाई विद्यालय प्रवेश गर्न नपाउने भनी नगर प्याब्सन इनरुवाले निर्णय समेत गरेकाे छ ।

विगत केही वर्षदेखि बालबालिकाहरूमा पूजाआजामा भन्दा तडकभडकमा बढी ध्यान गएको र विद्यार्थीहरूमा देखिएको सोचाइको भिन्नतालाई एकरूपतामा बदल्न तथा विद्यार्थीहरू बीचको समानता कायम गर्ने उद्देश्यले यस वर्षदेखि सरस्वती पूजाको दिन सबै विद्यालयका विद्यार्थीहरूले आफ्नो विद्यालयको विद्यालय पोशाकमा नै विद्यालयमा उपस्थित भई सरस्वती देवीको पूजाआजा गर्नु गराउनु पर्ने इनरुवा नगर प्याब्सनका अध्यक्ष रमेश प्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

अध्यक्ष गुरागाईंले विद्यालयको पोशाक भन्दा फरक पोशाक लगाई विद्यालय प्रवेश गर्न नपाउने भनी नगर प्याब्सन इनरुवाले निर्णय गरेकोले आफ्ना नानीबाबुहरूलाई फागुन २ गते सरस्वती पूजाको दिन आफ्नो विद्यालयको पोशाकमा नै विद्यालय पठाउनुहुन सम्पूर्ण अभिभावक ज्यूहरुमा अनुराध समेत गर्नुभयो ।

राष्ट्रिय बजरंग दल इनरुवा नगर कार्यसमिति सुनसरीले सरस्वती पूजाकाे महत्त्व,हाम्रो परम्पराकाे संरक्षण गर्ने यसको मूल मर्म अनुसार पूजा आजामा समर्पित हुनुे उदेश्यले इनरुवा नगर प्याब्सनलाई सरस्वती पूजाको दिन विद्यार्थीहरुलाई विद्यालय पोशाकमा विद्यालय बाेलाउन पत्र नै बुझाएकाे थियाे । उक्त पत्र पाएपछि इनरुवा नगर प्याब्सनले गरेकाे निर्णयलाई स्वागत गर्दै राष्ट्रिय बजरंग दल इनरुवा कार्यसमिति सुनसरीले इनरुवा नगर प्याब्सनलाई धन्यवाद तथा आभार प्रकट गरेकाे छ ।

 

 

 

Tags: निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)राष्ट्रिय बजरंग दलसरस्वती पूजाको दिन विद्यालयकाे पाेशाकमा अनिवार्य
Previous Post

११ जना यादव पत्रकार सम्मानित

Next Post

सरस्वती पूजाकाे अवसरमा ११० जना विद्यार्थीलाई विद्यालयकाे पोसाक वितरण

Next Post
सरस्वती पूजाकाे अवसरमा ११० जना विद्यार्थीलाई विद्यालयकाे पोसाक वितरण

सरस्वती पूजाकाे अवसरमा ११० जना विद्यार्थीलाई विद्यालयकाे पोसाक वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1580 shares
    Share 632 Tweet 395
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist