ADVERTISEMENT
Tuesday, April 21, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सरस्वती पूजाकाे अवसरमा ११० जना विद्यार्थीलाई विद्यालयकाे पोसाक वितरण

गणेश कुमार यादव by गणेश कुमार यादव
February 13, 2024
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
सरस्वती पूजाकाे अवसरमा ११० जना विद्यार्थीलाई विद्यालयकाे पोसाक वितरण
52
SHARES
Share on FacebookShare on Twitter

फागुन १ गते,इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–२ स्थित रहेकाे बुढासुब्बा आधारभूत विद्यालयमा अध्ययनरत ११० जना बालबालिकालाई विद्यालयकाे पोसाक वितरण गरिएको छ ।

साेमबार माघ-२ गते हुने सरस्वती पूजालाई लक्षित गर्दै पूर्व कृषि राज्यमन्त्री लक्ष्मण मेहताले विद्यालयमा अध्ययनरत ११० जना बालबालिकालाई पोसाक वितरण गर्नुभएको हो ।
सरस्वती पूजाको अवसरमा बालबालिकालाई पोसाक तथा जुत्तामोजा सेट वितरण गरिएको मेहताले बताउनुभयो । वहाँले भन्नुभयो”याे कुनै संघसंस्थाबाट दिएकाे सहयाेग हाेइन,मेराे छाेरा मनाेज मेहता र प्रमाेद मेहताले कमाएकाे केही रकम समाज सेवामा लगाउँदै आएकाे र आगामी दिनहरुमा पनि समाजसेवामै लगाउँने छु।”

साेही अवसरमा उक्त विद्यालयका प्र.अ. गणेश प्रसाद भट्टराई तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशि थापा मगरले मेहतालाई सम्मा-पत्र सहित सम्मान गर्नुभएको थियाे ।

पोसाक वितरण कार्यक्रममा काेशी प्रदेश सभासदस्य रामप्रसाद मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, इनरुवा नगरपालिका उपप्रमुख विनीता मेहता, सदस्य वीरेन्द्रकुमार मेहता,समाजसेवी याेगेन्द्र मेहता,समिम अख्तर,अनु आले मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशि थापा मगरलगायतको उपस्थिति थियो ।

Previous Post

सरस्वती पूजाको दिन विद्यालयकाे पाेशाकमा अनिवार्य

Next Post

राजस्व चुहावट, लागुऔषध नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण

Next Post
राजस्व चुहावट, लागुऔषध नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण

राजस्व चुहावट, लागुऔषध नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1580 shares
    Share 632 Tweet 395
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist