ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

विमानस्थल नबन्ने भएपछि हर्क साम्पाङ आक्रोशित, मन्त्री किराँतीविरुद्ध खनिए

गणेश कुमार यादव by गणेश कुमार यादव
February 28, 2024
in मुख्य समाचार
0
विमानस्थल नबन्ने भएपछि हर्क साम्पाङ आक्रोशित, मन्त्री किराँतीविरुद्ध खनिए
45
SHARES
Share on FacebookShare on Twitter

फागुन १६ गते, सुनसरी । नेपाल नागरिक उड्यन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आक्रोशित बनेका छन् ।

विमानस्थल बनाउन उपयुक्त नहुने प्राधिकरणको निष्कर्षपछि उनले सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गरेका हुन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीसँग उनले आक्रोश पोखेका छन् ।

प्राधिकरणले धरानमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको निष्कर्ष निकालेको थियो । उनले मन्त्री किराँतीविरुद्ध सामाजिक संजाल फेसबुकमा आधा दर्जनभन्दा बढी स्ट्याटस नै लेखेका छन् । उनले मन्त्री किराँतीलाई मन्त्री कि कुचीकार भनेर प्रश्न समेत गरेका छन्  । ‘सुदन किराँती मन्त्री नै हुन् कि कुचीकार ? खोइ त प्राधिकरणलाई तह लगाएको ?  कुलको बदनामी,’ उनले भनेका छन् ।

उनले मन्त्रीले कुलकै बेइज्जत गरेको आरोप पनि लगाएका छन् । प्राधिकरणले विद्यमान हवाई नीति, २०६३ अनुसार धरानमा विमान स्थल बनाउन नसकिने निष्कर्ष निकालेको थियो । नीतिअनुसार तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने उल्लेख छ ।

धरानमा विमानस्थल बनाउनुपर्ने धरान उपमहानगरपालिका मेयर हर्क साङ्पाङले दबाब दिएका थिए । त्यसपछि सरकारले समिति बनाएर यहाँ विमानस्थल आवश्यक रहे–नरहेकोबारे अध्ययन गरेको थियो ।

सोही अध्ययन आधारमा धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा प्राधिकरण पुगेको हो ।

Tags: धरानविमानस्थल नबन्ने भएपछि हर्क साम्पाङ आक्रोशितहर्क साम्पाङ
Previous Post

सुनसरीको दशगजा क्षेत्र मिचेर भारतीयको खेती, एसएसबीको पोष्ट

Next Post

वैवाहिक वार्षिकोत्सवमा लायन्स क्लब मार्फत १६० विद्यार्थीलाई शैक्षिक सामाग्री

Next Post
वैवाहिक वार्षिकोत्सवमा लायन्स क्लब मार्फत १६० विद्यार्थीलाई शैक्षिक सामाग्री

वैवाहिक वार्षिकोत्सवमा लायन्स क्लब मार्फत १६० विद्यार्थीलाई शैक्षिक सामाग्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1546 shares
    Share 618 Tweet 387
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist